• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, April 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जुलाईमा भित्रिए ७० हजार पर्यटक

    एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

    सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल

    ‘सभामुख पदको गरिमालाई उच्च बनाउन सकारात्मक भई काम गर्नेछु’

    स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था

    के बालेन्द्र शाह (बालेन) ले यस्तो निर्णय स्वीकार गर्छन् ? तथा रोजगार मन्त्री दीपक कुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्त

    राजनीतिक कोटाका ६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    राजनीतिक कोटाका ६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    फेवाताल मापदण्ड लागू हुँदा जलारी समुदाय उठिबासको त्रासमा

    फेवाताल मापदण्ड लागू हुँदा जलारी समुदाय उठिबासको त्रासमा

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्न माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१६ माघ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल माघ १६ गते बुधबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ। सञ्चित धन खर्च हुनेछ। खर्च गर्न पाउँदा मनमा सन्तुष्टि मिल्नेछ। परिवारले सचेत गराएको कुराले मन भने अशान्त बन्नेछ। अप्ठेरो अवस्थामा विपक्षी साथीले साथ दिनेछन्। व्यापारमा आम्दानी हुनेछ।

वृषः थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। साथीभाइको साथ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। विदेशमा लगानी गरेको भए नाफा हुनेछ।

मिथुनः सञ्चित रकम खर्च हुनेछ। सानो कुराले मन अशान्त बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। लगानी गरेको भए धार्मिक क्षेत्रबाट लाभ हुनेछ।

कर्कटः मन अशान्त बन्ने जोखिम छ। शनि उच्च स्थानमा भए आज प्रगति हुनेछ। यसका लागि जन्मकुण्डली हेर्नुपर्ने हुन्छ। परिवारसँग घुमघामको अवसर मिल्नेछ। लगानीका क्षेत्रमध्ये स्वदेशी लगानीमा अवसर देखेर मन शान्त बन्नेछ।

सिंहः मन अशान्त बन्ने जोखिम छ। शिक्षामा गरेको प्रयास सफल भए पनि सन्तुष्टि नमिल्ने जोखिम छ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। बाहिरको खानामा जोगिनु उचित हुनेछ। परिवारले राम्रो साथ दिनेछ। प्रेम सम्बन्ध सहज बन्नेछ।

कन्याः शिक्षाको क्षेत्रका बौद्धिक व्यक्तिसँग भेट हुनेछ। यस्तो भेटले सिर्जनात्मक काम गर्ने अवसर मिल्नेछ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

तुलाः परिवारबाटै असहयोग हुने दिन छ। गोपनीयता भंग गर्नाले अप्ठेरो परिस्थिति बन्ने जोखिम छ। काम गरेर मात्र महत्त्वपूर्ण कुरा सार्वजनिक गर्नु उचित हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। विपक्षी साथीले सहयोग गर्ने भएकाले कामलाई निरन्तरता दिनु उचित हुनेछ।

वृश्चिकः दाजुभाइसँगको सहकार्यबाट उन्नति हुनेछ। सहकर्मी अनुकुल भएकाले महत्त्वपूर्ण काम सहजै बन्नेछ। निजी क्षेत्रमा गरेको शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। बौद्धिक व्यक्तिलाई विश्वास गर्दा घाटा हुने दिन छ।

धनुः धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ। स्वास्थ्यले साथ दिँदा मनमा उत्साह बढ्नेछ। गोप्य कुरा सार्वजनिक नगर्नु उचित हुनेछ। उत्तरको एकल यात्रा नगर्नु राम्रो हुनेछ।

मकरः तपाईंको राशिमा चन्द्रमा पुगेकाले दिन राम्रो छ। नयाँ कामको सुरुवात हुनेछ। लगानीका क्षेत्रबाट फाइदा हुनेछ। एकल निर्णय लिएर अगाडि बढ्नु राम्रो हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। दाम्पत्य जीवनमा संकट देखिने जोखिम रहेको छ।

कुम्भः साथीभाइको साथ मिल्नेछ। सम्पत्ति जोड्ने अवसर मिल्नेछ। गुम्न लागेको धन हात लाग्नेछ। बौद्धिक व्यक्तिले विरोध गरे पनि तपाईंले सोचेको काम बन्नेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

मीनः सुरुवाती साढेसाती दशा जारी छ। जसका कारण सञ्चित धन खर्च हुनेछ। शिक्षामा गरेको प्रयासमा अझ मेहनत गर्नुपर्नेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

ओस्कर ट्रफीमा देखिने मूर्ति कस्को हो ? राेचक कुरा जान्नुहाेस्

Next Post

काठमाडौँ उपत्यकामा आंशिक बदली, अन्य भागमा मौसम सफा रहने

सम्बन्धित खबर

जुलाईमा भित्रिए ७० हजार पर्यटक
आवाज

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

२४ चैत्र २०८२,
सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल
आवाज

‘सभामुख पदको गरिमालाई उच्च बनाउन सकारात्मक भई काम गर्नेछु’

२४ चैत्र २०८२,
स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था
आवाज

के बालेन्द्र शाह (बालेन) ले यस्तो निर्णय स्वीकार गर्छन् ? तथा रोजगार मन्त्री दीपक कुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्त

२४ चैत्र २०८२,
राजनीतिक कोटाका ६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
समाचार

राजनीतिक कोटाका ६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

२४ चैत्र २०८२,
फेवाताल मापदण्ड लागू हुँदा जलारी समुदाय उठिबासको त्रासमा
फिचर-ब्यानर

फेवाताल मापदण्ड लागू हुँदा जलारी समुदाय उठिबासको त्रासमा

२४ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्न माग

२४ चैत्र २०८२,
Load More
Next Post
चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो

काठमाडौँ उपत्यकामा आंशिक बदली, अन्य भागमा मौसम सफा रहने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In