• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल–भारत संयुक्त परियोजना अनुगमन समिति बैठक, भूकम्पपछिको पुनर्निर्माण परियोजनाको प्रगति समीक्षा

by
१५ माघ २०८१,
0
नेपाल–भारत संयुक्त परियोजना अनुगमन समिति बैठक, भूकम्पपछिको पुनर्निर्माण परियोजनाको प्रगति समीक्षा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। नेपाल–भारतबीच भूकम्पपछिको पुनर्निर्माण परियोजनासम्बन्धी संयुक्त परियोजना अनुगमन समितिको पाँचौं बैठक मिति काठमाडौंमा सम्पन्न भएको छ।

बैठकले नेपालमा आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा भारत सरकारको सहयोगमा अघि बढाइएका भूकम्पपछिको पुनर्निर्माण परियोजनाको प्रगतिको विस्तृत समीक्षा गर्याे।

बैठकले सन् २०२१ मा आवास क्षेत्र र सन् २०२४ मा शिक्षा क्षेत्रअन्तर्गत सहमति भएका परियोजना सम्पन्न भएकामा बैठकले प्रशंसा गरेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।

स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा भएको प्रगतिमाथि दुवै पक्षले सन्तुष्टि व्यक्त गरे। बैठकमा यी क्षेत्रअन्तर्गतका परियोजना छिटोभन्दा छिटो सम्पन्न गर्न  सहमति जुटेको छ।

सन् २०२३ अक्टोबरमा सम्पन्न पछिल्लो जेपीएमसी बैठकयता, भारत सरकारले शिक्षाको क्षेत्रमा काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयसहित २६ बढी परियोजना, स्वास्थ्य क्षेत्रमा ३२ वटा परियोजना र सांस्कृतिक सम्पदा क्षेत्रमा ३ वटा परियोजना हस्तान्तरण गरिसकेको छ।

यी परियोजनाको लागत नेरु ३३५.०८ करोड छ। यसका साथै, यो अवधिमा नेरु १७३.४९ करोड बराबर स्वास्थ्य क्षेत्रमा ४३ वटा परियोजना र सांस्कृतिक सम्पदा क्षेत्रमा ९ वटा परियोजना सम्पन्न भइसकेका भारतीय दूतावासले बताएको छ।

दुवै पक्षले पुनर्निर्माण परियोजनाले ल्याएको सकारात्मक सामाजिक–आर्थिक प्रभाव खासगरी रोजगारी सिर्जना र दुर्गम क्षेत्रमा स्वास्थ्य र शिक्षा सुविधामा भएको विस्तारको सराहना गरे।

बैठकमा सहभागी हुन आएका भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (नर्थ) मुनु महावरले ललितपुर महानगर वडा नम्बर ८ को गुइटोलस्थित सांस्कृतिक सम्पदा स्थल गुस्तल महाविहार पुनर्निर्माण परियोजनाको पनि भ्रमण गरे। भ्रमणका क्रममा उनले उपभोक्ता समुदायका सदस्यसँग कुराकानी गरे।

दुवै पक्ष जेपीएमसीको अर्को बैठक उपयुक्त मितिमा आयोजना गर्न सहमत भएको भारतीय दूतावासको विज्ञप्तिमा उल्लेख छ।

माघ १४ मा आयोजित बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयका अतिरिक्त सचिव (नर्थ) मुनु महावरले गरेका थिए भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सरी विकास मन्त्रालयका सहसचिव पद्मकुमार मैनालीले गरेका थिए।

बैठकमा भारत र नेपाल सरकारका अन्य प्रतिनिधि, परामर्शदाता र परियोजना कार्यान्वयनमा संलग्न अन्य सरोकारवाला पनि उपस्थिति थिए।

Previous Post

ओझेलमा भक्तपुरका चारधाम

Next Post

ढकारी घटना: किटानी जाहेरी दिँदै आफन्त, अनुसन्धानका लागि विशेषज्ञ टोली अछाम आउँदै

सम्बन्धित खबर

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
आर्थिक

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

१८ चैत्र २०८२,
आर्थिक

१८ चैत्र २०८२,
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
Load More
Next Post
ढकारी घटना: किटानी जाहेरी दिँदै आफन्त, अनुसन्धानका लागि विशेषज्ञ टोली अछाम आउँदै

ढकारी घटना: किटानी जाहेरी दिँदै आफन्त, अनुसन्धानका लागि विशेषज्ञ टोली अछाम आउँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In