• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उद्यमीलाई बिनाधितो ऋण

    उद्यमीलाई बिनाधितो ऋण

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हवाइजहाज कति उचाइसम्म उड्न सक्छ?

by
१२ माघ २०८१,
0
हवाइजहाज कति उचाइसम्म उड्न सक्छ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– कुनै समय हवाइजहाजमा बसेर यात्रा गर्नुलाई केवल परिकल्पना मानिन्थ्यो । प्रविधिसँगै हजाइजहाजको विकास भए पनि जहाजमा चढ्नु सबैका लागि सहजताको विषय थिएन ।

अहिले भने समय बदलिएको छ । साथै हवाइजहाजको यात्रा गर्नलाई धेरै महङ्गो खर्च पनि लाग्दैन । अझ अहिलेको व्यस्त जीवनशैलीमा त मानिसलाई जतिसक्दो चाँडो एक ठाउँबाट अर्को ठाउँमा पुग्नुपर्ने हुन्छ ।

आजकाल मानिससँग पैसा छ तर समय छैन । त्यसैले पनि रेल या गाडीको यात्रा गर्नुभन्दा हवाइजहाजको यात्रा गर्नुमा नै मानिसको रुचि बढ्दै गएको छ ।

तर, के तपाईँले ख्याल गर्नुभएको छ? हवाइजहाज कति उचाइसम्म उड्न सक्छ? आज हामीलाई तपाईँलाई यसबारेमा जानकारी दिन गइरहेका छौँ ।

कति उचाइमाथि उड्छ हवाइजहाज ?

उसो त हवाइजहाज कतिको उचाइसम्म उड्न सक्छ भन्ने कुरा एयरक्राफ्ट (जहाज) मा निर्भर रहन्छ । एयरक्राफ्टका आधारमा सामान्य रुपमा हवाइजहाज १० देखि २० हजारसम्म मात्रै नभएर ३० देखि ३५ हजार उचाइसम्म पनि उड्न सक्छ ।

विभिन्न अनुसन्धानका अनुसार एयरबसको फरक फरक मोडेलका अनुसार पास सर्विस ४१ हजारदेखि ४३ हजार फिटसम्म हुने गर्छ । तर हावामा ३० हजारदेखि ३५ हजार फिट उचाइमाथि उड्छ । त्यस्तै निजी कम्पनीको हवाइजहाज ५१ हजार उचाइ र ४५ हजार उचाइसम्म उडान भर्ने गर्छ ।

हवाइजहाजको उचाइमा के कुराले प्रभाव पार्छ?

एउटा जहाज कति माथि उचाइसम्म उडान भर्न सक्छ । यो उसको रुटमा निर्भर रहने गर्छ । छोटो दूरीका उडानहरू २५ देखि ३५ हजार उचाइमा उड्छन् भने लामो दूरीका उडान ३५ देखि ४० हजार फिटको उचाइमा उड्छन् । हवाइजहाज जति माथि उड्छ हावा पातलो र हल्का हुँदै जान्छ ।

विमानले कम इनधनको प्रयोग गर्छ । विमानको लागि निश्चित उचाइको लागि प्रमाणपत्र समेत दिने गरिन्छ । सैन्य विमानहरू मिसनका लागि ५० देखि ७० हजार फिटभन्दा माथि उड्न सक्छन् ।

Previous Post

अमेरिकामा बन्ने भयो ‘नक्कली सूर्य’

Next Post

रोचक प्रसङ्गः लिङ्ग चोर्ने जादुगर !

सम्बन्धित खबर

उद्यमीलाई बिनाधितो ऋण
आर्थिक

उद्यमीलाई बिनाधितो ऋण

३० फाल्गुन २०८२,
छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
फिचर-ब्यानर

छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

३० फाल्गुन २०८२,
मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित
समाचार

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
समाचार

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
समाचार

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

३० फाल्गुन २०८२,
दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो
समाचार

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

३० फाल्गुन २०८२,
Load More
Next Post
सासै नफेरीकनै बाँच्न सक्छ मान्छे ?

रोचक प्रसङ्गः लिङ्ग चोर्ने जादुगर !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In