• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ट्रम्पको घोषणाविरूद्ध पानामाले दियो राष्ट्रसंघमा उजुरी

by
१० माघ २०८१,
0
ट्रम्पको घोषणाविरूद्ध पानामाले दियो राष्ट्रसंघमा उजुरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिने बित्तिकै पानामा नहर कब्जा गर्ने धम्की दोहोर्याएका थिए। ट्रम्पसँग अहिले विश्वको सबैभन्दा शक्तिशाली सेना छ, यदि उसले धम्की दियो भने अमेरिकाले सेना पठाएर यो रणनीतिक नहर कब्जा गर्ने प्रयास गर्न सक्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ।

तर, ट्रम्पको धम्की पछि पानामाले भने संयुक्त राष्ट्रसंघको बाटो हेरेको छ। पानामाको तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई पत्र लेखिएको छ।

यस पत्रमा पानामाले संयुक्त राष्ट्र बडापत्रको त्यो धारालाई उद्धृत गरेको छ, जसले देशको भौगोलिक अखण्डता वा राजनीतिक स्वतन्त्रता विरुद्ध बलको प्रयोग वा धम्कीलाई रोक्ने क्षमता राख्छ। ट्रम्पको धम्कीलाई चिन्ताजनक भन्दै पानामाले यसबारे संयुक्त राष्ट्र सुरक्षा परिषद्मा छलफल गर्नुपर्ने बताएको छ, यद्यपि, पत्रमा तत्काल सुरक्षा परिषदमा बैठक बोलाउन माग भने उसले गरेको छैन।

यस अघि ट्रम्पले चुनावी भाषणको क्रममा दिएको पानामा नहरसँग सबन्धित अभिब्यक्तिका बारेमा पानामाका राष्ट्रपति जोसे राउल मुलिनोले अमेरिकाले पानामालाई नहर उपहार दिएको भन्दै ट्रम्पको दाबीलाई अस्वीकार गरेका थिए। स्विट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चमा मुलिनोले भने, ‘ट्रम्पले भनेका सबै कुरालाई हामी पूर्ण रूपमा अस्वीकार गर्छौं।

पहिलो, यो झूट हो र दोस्रो, पानामा नहर पानामाको हो र सधैं पानामाको रहनेछ। पानामा नहर अमेरिकाले दिएको उपहार वा सहयोग थिएन।’

गत सोमवार भएको सपथ ग्रहण कार्यक्रममा ट्रम्पले पानामा नहरको स्वामित्व अमेरिकाले लिने बताउँदै चीनको निगरानी हटाउने घोषणा गरे पछि पानामाले राष्ट्रसंघ गुहारेको हो।

Previous Post

महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण २” को पुरस्कार वितरण

Next Post

प्रयागराज महाकुम्भ मेला : धार्मिक पर्यटन प्रवर्द्धन गर्न उपयोगी

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
प्रयागराज महाकुम्भ मेला : धार्मिक पर्यटन प्रवर्द्धन गर्न उपयोगी

प्रयागराज महाकुम्भ मेला : धार्मिक पर्यटन प्रवर्द्धन गर्न उपयोगी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In