• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

    चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
९ माघ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल माघ ९ गते बुधबारको राशिफल
मेषः दिन सामान्य छ। लगानीबाट तत्काल फाइदा नभए पनि धैर्य हुँदा फाइदा हुनेछ। सानो कुराले मन अशान्त बन्नसक्छ। औषधी नियमित नहुँदा रोग बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः उपचारमा भए रोगबाट मुक्ति मिल्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। गोपनीयता भंग हुनाले परिवारमा खटपटी बढ्नेछ।

मिथुनः मानसिक तनाव बढ्ने जोखिम छ। छिमेकमा गरेका शुभकार्यमा सहभागी मात्र भएमा मन शान्त बन्नेछ। विपक्षी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

कर्कटः साना कुराले मन अशान्त बन्नसक्छ। राज्यका तर्फबाट निगरानी रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। साथीबाट अपमान सहनुपर्ने खतरा देखिन्छ। संकटमा परिवारको साथ र सहयोग भने प्राप्त हुनेछ।

सिंहः शिक्षामा गरेको प्रयास सफल बन्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारसँगको सहकार्यमा गरेको काममा फाइदा हुनेछ। रोगसँग लड्ने क्षमता बढ्ने योग छ।

कन्याः दिन राम्रो छ। धनलक्ष्मी योगको सदुपयोग गर्नुपर्नेछ। विपक्षीले तपाईंको प्रशंसा गर्नेछन्। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। परिवारसँगको सहकार्यले काम सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुलाः शिक्षाका क्षेत्रमा गरेको प्रयासबाट मनमा सन्तुष्टि प्राप्त हुनेछ। पुरानो रोगले सताउने जोखिम छ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिकः आफ्नै राशिमा चन्द्रमा पुगेकाले मन शान्त बन्नेछ। विश्वास गरेका साथीले धोका दिने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ। पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा राम्रो हुनेछ। परिवारमा मेलमिलापको योग छ।

धनुः आम्दानीका दृष्टिले दिन राम्रो छ। व्यापारको लगानीबाट फाइदा हुनेछ। नोकरीमा भए बढुवा हुनेछ। विपक्षी साथीभाइले तपाईंको प्रशंसा गर्नेछन्। रोगबाट बच्न खानपानबाट बच्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

मकरः अन्त्य साढेसाती दशा चलिरहेको छ। जसका कारण हरेक काममा अवरोध हुनसक्छ। परिवारको साथ लिएर मात्र काम गर्नु उचित हुन्छ। एक्लो निर्णय लिएमा फस्ने जोखिम छ। संकटमा स्वास्थ्यले भने साथ दिएको छ। शिक्षामा ढिलासुस्ती हुनेछ।

कुम्भः उदयमान शुक्र पुगेकाले मध्यसाढेसाती दशा भए पनि शुभग्रहको बहुमत छ। व्यापारमा गरेको प्रयास सफल बन्नेछ। रोगबाट बच्न खानपानमा ख्याल गर्नुपर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीनः शुभग्रहको बहुमत रहेको छ। मुल त्रिकोणमा चन्द्रमा पुगेकाले शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। काम सहजै बन्ने योग छ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

के अमिषा पटेलले पाकिस्तानी अभिनेतासँग बिबाह गरेका हुन् ?

Next Post

देशभरको मौसम सफा रहने पूर्वानुमान

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ
फिचर-ब्यानर

मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

११ चैत्र २०८२,
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
आर्थिक

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

११ चैत्र २०८२,
तौल घटाउने औषधिमा भारतको चेतावनी
फिचर-ब्यानर

तौल घटाउने औषधिमा भारतको चेतावनी

११ चैत्र २०८२,
कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
आवाज

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

११ चैत्र २०८२,
कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि
आवाज

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

११ चैत्र २०८२,
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
फिचर-ब्यानर

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

११ चैत्र २०८२,
Load More
Next Post
भाइटीकाको दिन कस्तो रहला देशभरको मौसम

देशभरको मौसम सफा रहने पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In