• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ओलीलाई भीम रावलको धक्काः ५९ जना नेताले एकसाथ छाडे एमाले

by
७ माघ २०८१,
0
ओलीलाई भीम रावलको धक्काः ५९ जना नेताले एकसाथ छाडे एमाले
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेका ५९ जना नेता कार्यकर्ताले डा. भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’लाई समर्थन गर्ने घोषणा गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति निकालेर रावलको साथ रोजेको जानकारी गराएका हुन् ।
जारी विज्ञप्तिमा एमाले केन्द्रीय पर्यटन विभाग सदस्य रमेशबहादुर कुँवर, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावललगायतको नाम छ ।

भीम रावलको अभियानमा प्रवेश गर्नेहरुमा चक्र रावल,जंग विक, केशर मियाँ, निर्मला रावल, दुधकला विष्ट रहेका छन् । उनीहरु सबै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हुन् । यस्तै, प्रदेश कमिटी आर्थिक विभाग सदस्य दिपक सुनार, हर्क कुँवर सुदूरपश्चिम प्रदेश सल्लाहाकार सदस्य र सुशिला वोगटी र सुरत भुल एमाले सुदूरपश्चिम प्रदेश सल्लाहाकार सदस्य रहेका छन् ।

यस्तै, प्रकाश शाह, नेकपा एमाले सचिवालय सदस्य तथा संगठन विभाग सदस्य, सागर सिंह बाब्ली सचिवालय सदस्य, प्रेम खत्री, सचिवालय सदस्य, मानबहादुर गिरी सचिवालय सदस्य, डबल ठकुल्ला एमाले सचिवालय सदस्य र सुरेन्द्र शाहीले पनि एमाले छाडेर भीम रावलको अभियनमा लागेका छन् ।

यसैगरी, नेकपा एमाले जिल्ला कमिटी सदस्यहरु बलबहादुर कुँवर, रतन बहादुर रावल, टंक रावल, उजिर साउद, झंकर कुँवर, अम्विका खडका, हेमा नागरिक, शंकर भुल, रामप्यारी कुँवर, लाल कामी, रामबहादुर कुँवर, रामबहादुर खडका, ललित ढोली, महारुप जैशी, अम्मर विक, कमल साउद, जगत रावल र हिक्मत खडकाको पनि एमाले छाड्ने सूची नाम रहेको छ ।

यस्तै, सुरेन्द्र भूल, गोविन्द्र भूल, नैनसिंह कुँवर, लालबहादुर रावत, पुरनबहादुर कुवँर (एमाले जिल्ला सल्लाहाकार सदस्य)ले पनि भीम रावललाई साथ दिएका छन् भने नरबहादुर कुँवर एमाले जिल्ला सल्लाहाकार सदस्यले पनि एमाले त्यागेका छन् ।

यस्तै, तारा साउद, नृप विक, भरत अयडी, रमेश बुढामगर, तर्कराज उपाध्याय, लालबहादुर, टंकराज रेग्मी (नेकपा एमाले रिटनीज फ्रेडरेशन जिल्ला अध्यक्ष), रंग ठकुल्ला, पुरन सेठ्ठी, प्रकाश खत्री श्याम रावल, प्रेमराज शर्मा (वडा नं ६ साँफेवगर नपा पुर्ववडा अध्यक्ष) र ढकेन्द्र कुँवर नेकपा (एमाले साफेवगर नगर कमिटी अध्यक्ष)ले पनि भीम रावलको अभियानलाई दिएका छन् ।

यस्तै, ललित नेपाली (एमाले साफेवगर नगर कमिटी उपाध्यक्ष), यदीन मियाँ (नेकपा एमाले साफेवगर नगर कमिटी उपसचिव) सिता कुँवर (साफेवगर नगर कमिटी उपसचिव), विकास कुँवर (साफेवगर नगर युवासंघ अध्यक्ष र भगवती कुँवर (अनेम संघ साफेवगर नगर अध्यक्ष) पनि भीम रावलको अभियानमा लागेका छन् ।

अनुशासन उल्लंघन गरेको भन्दै रावललाई एमालेको २०८१ पुस १० गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरेको थियो । रावलको पक्षमा खुलेकाहरुले यो निर्णय ‘स्वेच्छाचारी’ र एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘सत्ता उन्मादी’ भनेर आलोचना गरेका छन् ।

Previous Post

सर्लाहीमा ४ दिनदेखि आतंक मच्चाउँदै जङ्गली हात्ती

Next Post

चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा

चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In