• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डण्डिफोरले हैरान हुनुहुन्छ ? यस्ता खानेकुरामा ध्यान दिनुस्

by
२३ पुस २०७९,
0
डण्डिफोरले हैरान हुनुहुन्छ ? यस्ता खानेकुरामा ध्यान दिनुस्

A cropped image of a woman squeezing a pimple

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – यो धेरै जसो व्यक्तिहरुमा हुने सामान्य छालाको समस्या हो । १३–१४ देखि २४–२५ वर्षका युवाहरुलाई यो समस्याले ज्यादा सताउने गर्छ भने यो भन्दा बढी उमेरकाहरुमा पनि यो समस्या देखिने गर्दछ । धेरै जसो अनुहारमा देखिन भए तापनि छाती, काँध र पिठ्युँमा समेत डण्डिफोर निस्कने गर्छ ।

शरीरको आन्तरिक सफाइबाट यो समस्याबाट मुक्ति पाइन्छ । यसको लागि भोजनको महत्वपूर्ण भूमिका रहेको छ ।
– कब्जियतबाट बच्नुपर्दछ ।
– चिल्लो, बोसोयुक्त खानाको कम सेवन गर्नुपर्दछ ।
– भिटामिन ए युक्त खानाहरु दैनिक भोजनमा समावेश गर्नुपर्दछ ।
– भिटामिन ए को स्रोत— अण्डा, दूध, मेवा, गाँजर, पालुङ्गो आदि हुन् ।
– भिटामिन इ छालाको स्वास्थ्यको लागि लाभदायक मानिन्छ ।
– भिटामिन ई का स्रोतहरु— चोकरसहित गहुँ, जौ, अण्डा, हरिया सागपात आदि हुन् ।
– दैनिक कम्तीमा २ लिटर पानी पिउनुपर्दछ । कागती पानी पिउनु लाभदायक हुन्छ ।
– जिंकयुक्त भोजनले डण्डीफोरमा लाभ गर्छ ।
– दैनिक भोजनमा फलफूल, काँचो सलाद र तरकारीहरु बढी समावेश गराउनु पर्दछ ।
– फलफूल अन्तर्गत मेवा, आँप, गाँजर, नासपाती, स्याउ, भुइँकटहर, जुनार, अंगुर तरकारीहरुमा हरिया सागपात, पालुङ्गो, कुरिलो, गान्टेमुला सलादहरुमा ब्रोकाउली, काँक्रो, गाँजर, प्याज, गोलभेँडा, धनियाँ मोटरकोसा आदि सेवन गर्न सकिन्छ ।
– दैनिक खाली पेटमा जमाराको रस १ कप सेवन गर्नु लाभदायक हुन्छ ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

स्वस्थ शरीरका लागि पानी कसरी पिउने ?

Next Post

मौसमः पहाडमा आंशिक बदली, तराईमा बाक्लो हुस्सु लाग्ने

सम्बन्धित खबर

सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आर्थिक

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
फिचर-ब्यानर

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

६ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

६ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु
आवाज

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

६ चैत्र २०८२,
खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु
समाचार

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

६ चैत्र २०८२,
Load More
Next Post
मौसम पूर्वानुमानः तराईमा हुस्सु, हिमाली भेगमा​ हिमपातको सम्भावना

मौसमः पहाडमा आंशिक बदली, तराईमा बाक्लो हुस्सु लाग्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In