• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१७ पुस २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल पुस १७ गते बुधबारको राशिफल

मेषः दिन राम्रो छ। दैनिक काम सहजै बन्नेछन्। हरेक काममा स्वास्थ्यले साथ दिनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राज्यको महत्त्वपूर्ण क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

वृषः खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। दाजुभाइसँग सहकार्य भए फाइदा हुनेछ। चिसोबाट लाग्ने रोगबाट बच्ने प्रयास गर्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ। परिवारसँग बसेर रमाइलो गर्ने योजना बन्नेछ। साथीभाइसँगको संगत फलदायी हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

कर्कटः बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या हुनसक्छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। विपक्षी सक्रिय भएकाले हरेक ठाउँमा बाधा हुनेछ। सुझबुझका साथ अगाडि बढ्नु फाइदा हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

सिंहः शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परीक्षा दिएको भए राम्रो नतिजा प्राप्त हुनेछ। स्वदेशमा भन्दा विदेशतर्फ मन आकर्षित हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः दिन सामान्य छ। आफ्नो स्वास्थ्यलाई बिर्सिएर करुको विषयमा चासो राख्ने बानीले ठुलो घाटा हुनेछ। चिसोबाट सचेत नभएमा स्वास्थ्य समस्या देखिने जोखिम छ। यात्राको योजना बनाएको भए स्थगित गर्नु राम्रो हुनेछ। परिवारबाट भने धोका हुने जोखिम छ।

तुलाः दाजुभाइसँगको सहकार्य सफल बन्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। विपक्षी साथीले प्रशंसा गर्नेछन्। आफन्तलाई खुशी पार्न समस्या हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

वृश्चिकः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। सानो कुराले मनमा खटपटी बढ्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्राविधिक शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

धनुः दिन राम्रो छ। हरेक रोगबाट मुक्त हुने दिन छ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारबाट धोका हुने भएकाले सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

मकरः दैनिक काम सहजै बन्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। लगानीको क्षेत्रमा उत्साह बढ्नेछ। विपक्षीको साथमा महत्त्वपूर्ण काम बन्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

कुम्भः बोलीमा सरस्वतीको बास छ। परोपकारमा सक्रिय हुनु राम्रो हुनेछ। गुरुबाट असहयोग हुँदा मन भने दुःखी हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। ठग सक्रिय भएकाले राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ।

मीनः दिन समान्य छ। दैनिक काम सहज भए पनि बौद्धिक क्षेत्रमा साथीहरुले असहयोग गर्नेछन्। गोपनीयता भंग नगर्नु राम्रो हुनेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा लगानी गरेको भए लाभ हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

सन् २०२४ मा विश्वको ध्यान खिचेका प्रमुख घटना

Next Post

आज देशभरको मौसम सफा रहने

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

आज देशभरको मौसम सफा रहने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In