• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

    आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

    नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

    नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

    पौवादुङमाका किसान उद्यममा जोडिदै

    पौवादुङमाका किसान उद्यममा जोडिदै

    नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

    नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

    कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा

    कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सूर्यको नजिक पुगेर पार्करले संकलन गरेका डाटा पृथ्वीमा कहिले आइपुग्छ?

by
१४ पुस २०८१,
0
सूर्यको नजिक पुगेर पार्करले संकलन गरेका डाटा पृथ्वीमा कहिले आइपुग्छ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान पार्कर सोलार प्रोबले २४ डिसेम्बरको साँझ सूर्यको एकदमै नजिक पुगेर कीर्तिमान बनाएपछि विज्ञानमा ठूलो उपलब्धि मानिएको छ ।

नासाको यो अन्तरिक्ष यान सूर्यबाट करीब ६१ लाख किलोमिटर नजिकबाट गएको थियो । आजसम्मको इतिहासमा सूर्यको यति नजिक पुगेर रेकर्ड बनाएको यो पहिलो हो । अझ सजिलो भाषामा भने हो पार्कर सोलारले तय गरेको दुरीलाई अझ सजिलो तरिकाले बुझ्ने हो भने पृथ्वी र सूर्यको दुरीलाइ मानौं एक मिटर ठानौं । त्यो आधारमा भन्दा सूर्य नजिक पार्कर सोलार पुग्नलाई जम्मा ४ सेन्टिमिटर मात्रै बाँकी रहेको अवस्था हो ।

एजेन्सीले पार्कर सोलार प्रोब स्पेसक्राफ्टले जनवरी १ मा आफ्नो स्थिति र आविष्कारहरूको विस्तृत डाटा पठाउन सुरू गर्नेछ । सूर्यको नजिक जाँदा, अन्तरिक्ष यानको गति ६.९ लाख किलोमिटर प्रति घण्टा भन्दा बढी थियो, त्यो बेला उसले के के देख्यो र के भयो ? भन्ने रिपोर्ट झन्डै एकसातापछि अर्थात् जनवरी १ बाट नासाले प्राप्त गर्नेछ । सो डाटा प्राप्त गरेपछि सूर्यका धेरै रहस्यहरू उद्घाटन गर्नेछ ।

त्यतिबेला पार्कर सोलारले ९८२ डिग्री सेल्सियस तापक्रमको सामना गरिरहेको थियो । यति तीव्र गर्मीका बाबजुद पनि पार्कर सोलारमा कुनै क्षति भएको छैन । सूर्यको बाहिरी वायुमण्डल जसबाट पार्कर गएको थियो, त्यसलाई कोरोना भनिन्छ। यो सूर्य र हाम्रो सौर्यमण्डलमा यसको प्रभाव बुझ्ने दिशामा एक प्रमुख कदम हो ।

डिसेम्बर २७ मा पठाइयो सिग्नल नासाबाट प्राप्त जानकारी अनुसार पार्कर सोलार प्रोबले डिसेम्बर २७ मा पृथ्वीमा नासाको जोन्स हप्किन्स एप्लाइड फिजिक्स ल्याबोरेटरी टोलीलाई सिग्नल पठाएको थियो, जसका कारण वैज्ञानिकहरूले यो सुरक्षित र ठीकसँग काम गरिरहेको थाहा पाएका थिए ।

नासाको यो अभियानको उद्देश्य पृथ्वीको सबैभन्दा नजिकको तारा सूर्यको बारेमा थप जानकारी सङ्कलन गर्नु हो। सूर्यको बाहिरी वायुमण्डलमा अन्तरिक्ष यानको प्रवेशले वैज्ञानिकहरूलाई सूर्यको बारेमा थप जान्न मद्दत गर्नेछ।

अचम्म के छ भने सुर्य भित्रको खास तापक्रम ५ हजार ८ सय डिग्री सेल्सियस छ, जब यसको ताप बायुमण्डल (कोरोना) मा आउँछ, अचानक ५ लाख डिग्रि सेल्सियस भन्दा किन बढी हुन्छ ? भन्ने विषय अझैसम्म सुल्झन सकेको थिएन । सम्भवतः यो यात्रा त्यो लगायत धेरै रहस्यहरू खुलासा गराउने अपेक्षा वैज्ञानिकहरूले गरेका छन् ।

यदि पार्कर अन्तरिक्ष यानले डिसेम्बर २७ सम्म पृथ्वीमा संकेत पठाएको थिएन भने यो नासाका लागि नराम्रो खबर मानिने थियो। यस मिसनमा संलग्न वैज्ञानिक नूर रवाफीले पार्करले डिसेम्बर २४ मा खिचेको तस्विर अर्को वर्षको जनवरीमा नासालाई प्राप्त हुने बताए । यसपछि क्रमशः बाँकी डाटा उपलब्ध हुनेछ, जब यो सूर्यबाट अब धेरै टाढा जानेछ ।

पार्कर सोलार ६ वर्ष पहिले नासाद्वारा १२ अगस्त २०१८ मा प्रक्षेपण गरिएको थियो। सूर्यको बाहिरी वायुमण्डललाई नजिकबाट अध्ययन गर्ने उद्देश्यले यो लन्च गरिएको हो। यसमार्फत सौर्य वायुको प्रणाली बुझ्ने प्रयास भइरहेको छ ।

Previous Post

झारपातले कुरूप बन्दै राराताल

Next Post

सिमर डेटिङ भनेको के हो, यो किन लोकप्रिय हुँदैछ ?

सम्बन्धित खबर

आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’
आर्थिक

आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

८ चैत्र २०८२,
नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
आवाज

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

८ चैत्र २०८२,
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

८ चैत्र २०८२,
पौवादुङमाका किसान उद्यममा जोडिदै
कृषि

पौवादुङमाका किसान उद्यममा जोडिदै

८ चैत्र २०८२,
नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन
समाचार

नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

८ चैत्र २०८२,
कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा
समाचार

कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा

८ चैत्र २०८२,
Load More
Next Post
सिमर डेटिङ भनेको के हो, यो किन लोकप्रिय हुँदैछ ?

सिमर डेटिङ भनेको के हो, यो किन लोकप्रिय हुँदैछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In