• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

    ‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

    आज विश्व जल तथा मौसम दिवस मनाइँदै

    आज विश्व जल तथा मौसम दिवस मनाइँदै

    सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

    सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

    परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

    परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

    ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

    ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लुम्बिनी संग्रहालय संरक्षण परियोजना सुरु गर्न अमेरिकी राजदूतावासको साझेदारी

by
२७ मंसिर २०८१,
0
लुम्बिनी संग्रहालय संरक्षण परियोजना सुरु गर्न अमेरिकी राजदूतावासको साझेदारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी—नेपालको सांस्कृतिक सम्पदा संरक्षणको प्रयासलाई प्रोत्साहित गर्दै अमेरिकी राजदूतावासले लुम्बिनी विकास कोष र पुरातत्त्व विभागसँगको सहकार्यमा लुम्बिनी संग्रहालय संरक्षण परियोजना सुरु गरेको छ।

यो परियोजनाको लागि अमेरिकी राजदूतहरूको सांस्कृतिक संरक्षण कोषबाट प्रदान गरिएको करिब सभा तीन करोड रुपैयाँ अनुदान दिइएका छ । यो अनुदानले लुम्बिनी संग्रहालयको अनमोल पुरातन वस्तुहरूको संरक्षण र दस्तावेजीकरणलाई समर्थन गर्नेछ, जसले नेपालको ऐतिहासिक र आध्यात्मिक पहिचानलाई महत्त्वपूर्ण योगदान पुर्‍याउँछ।

यस परियोजनाले, यस क्षेत्रको पहिलो अत्याधुनिक संरक्षण प्रयोगशाला पनि स्थापना गर्नेछ जसले स्थानीय र अन्तर्राष्ट्रिय विज्ञहरूलाई लुम्बिनी र वरपरका स्थलहरूका कलाकृतिहरू अध्ययन र संरक्षण गर्न उपकरणहरू उपलब्ध गराउनेछ।यस परियोजनाले नेपालको समृद्ध सम्पदालाई आगामी पुस्ताका लागि सुरक्षित गर्ने सुनिश्चित गर्दै सांस्कृतिक संरक्षणमा सीपहरू सुदृढ गर्ने तालिम कार्यक्रम पनि समावेश गर्ने छ। सन् २००३ देखि अमेरिकी राजदूतावासले नेपालभरि सांस्कृतिक संरक्षणमा लगानी गर्दै आएको छ।

यसले नेपालको समृद्ध सांस्कृतिक सम्पदालाई सम्मान गर्ने र सुरक्षा गर्ने विभिन्न परियोजनाहरूलाई सहयोग गर्दै आएको छ । लुम्बिनी संग्रहालय संरक्षण परियोजना यो निरन्तर साझेदारीको पछिल्लो कदम हो, जसले मानवजातिको साझा इतिहासको संरक्षणको महत्त्वलाई झल्काउँछ। अन्तर्राष्ट्रिय विशेषज्ञता र स्थानीय प्रतिबद्धतालाई एकीकृत गर्दै, यो परियोजना यस क्षेत्रभरि सांस्कृतिक संरक्षण प्रयासहरूको लागि एक उदाहरण बन्ने अपेक्षा गरिएको छ।

Previous Post

टुकुचा कोरिडोर खुलाउन माग

Next Post

‘पर्वतीय क्षेत्रलाई जलवायु सङ्कटबाट जोगाउन सहकार्य गर्नुपर्नेमा जोड’

सम्बन्धित खबर

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
आर्थिक

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

९ चैत्र २०८२,
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
आवाज

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

९ चैत्र २०८२,
सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक
फिचर-ब्यानर

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

८ चैत्र २०८२,
परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै
टुरिजम

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

८ चैत्र २०८२,
ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन
आवाज

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

८ चैत्र २०८२,
ताप्लेजुङका डाँडाकाँडा सेताम्मे
आर्थिक

ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

८ चैत्र २०८२,
Load More
Next Post
‘पर्वतीय क्षेत्रलाई जलवायु सङ्कटबाट जोगाउन सहकार्य गर्नुपर्नेमा जोड’

‘पर्वतीय क्षेत्रलाई जलवायु सङ्कटबाट जोगाउन सहकार्य गर्नुपर्नेमा जोड’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In