• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी, आसपासका बस्ती खाली गर्न आदेश

by
२६ मंसिर २०८१,
0
क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी, आसपासका बस्ती खाली गर्न आदेश

Flames consume a structure on Bessie Lane as the Thompson Fire burns in Oroville, Calif., Tuesday, July 2, 2024. An extended heatwave blanketing Northern California has resulted in red flag fire warnings and power shutoffs. (AP Photo/Noah Berger)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।अमेरिकाको क्यालिफोर्निया राज्यको सम्मृद्ध सहर मालिबु नजिकैको जंगलमा तीव्र गतिमा वन डढेलो फैलिएको छ । डढेलोका कारण बस्तीहरुमा गम्भीर जोखिमको अवस्था आएको भन्दै तत्काल बस्तीहरु खाली गर्न आदेश दिइएको छ ।

डढेलोका कारण केही घरहरु जलेर नष्ट भइसकेको अधिकारीहरुले बताएका छन् । तर हालसम्म कुनै मानवीय क्षति भने नभएको बताइएको छ । डढेलोको आसपासका बस्तीका सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा जान चेतावनी दिइएको छ ।

डढेलोले २ हजार ७ सय एकडभन्दा बढी क्षेत्रफल जलेर नष्ट भएको छ । क्यालिफोर्नियाको जंगलमा सोमबार राति झण्डै ११ बजेको आसपास आगलागी शुरु भएको बताइएको छ । के कारणले आगलागी भयो अझै स्पष्ट हुन सकेको छैन ।

क्यालिफोर्नियाको मलेबु धेरै सेलिब्रेटीहरुको आवास रहेको क्षेत्र समेत हो । डढेलोका कारण ५ हजारभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ । यस क्षेत्रका धेरै विद्यालयहरूले अर्को सूचना नभएसम्म बन्द गरिएको छ । धेरै जसो क्षेत्रमा बिजुली काटिएको छ ।

Previous Post

पहिलो याममा १० नाउर र पाँच झारलको सिकार

Next Post

अङ्ग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
अङ्ग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि

अङ्ग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In