• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

    चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

    तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्रीले आज सचिवहरूलाई निर्देशनात्मक सम्बोधन गर्ने

by
१९ पुस २०७९,
0
नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज ४ बजे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले आज सचिवहरूलाई निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् । सोमबार सचिवहरूको राय लिएका प्रधानमन्त्री प्रचण्डले आज सविचहरुलाई निर्देशनात्मक सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले ११ बजे सिंहदरबारमा निर्देशनात्मक सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकरी दिए । नयाँ सरकार गठन भएपछिको परिस्थितिका विषयमा प्रधानमन्त्री प्रचण्डले सचिवहरुलाई निर्देशन दिने शर्माको भनाई छ ।

‘भ्रष्टाचार नियन्त्रण, सुशासन अभिवृद्धि र सार्वजनिक सेवालाई प्रभावकारी बनाएर जनताको जिउ धन सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ज्यूले सचिव ज्यूलाई निर्देशन दिन लाग्नु भएको हो’, प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले क्यानडा नेपालसँग भने ।

जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकार थुप्रै आलोचित भइरहेको पाइन्छ । प्रचण्डले विश्वासको मत लिनु पूर्व नै जनताको विषयमा सहज र सकारात्मक बन्न सचिवलाई निर्देशन दिने भएका छन् ।

Previous Post

पुष्पा न्यौपाने मृत्यु प्रकरणः प्रेमीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

Next Post

आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई कैद सजाय

सम्बन्धित खबर

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
आर्थिक

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

११ चैत्र २०८२,
तौल घटाउने औषधिमा भारतको चेतावनी
फिचर-ब्यानर

तौल घटाउने औषधिमा भारतको चेतावनी

११ चैत्र २०८२,
कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
आवाज

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

११ चैत्र २०८२,
कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि
आवाज

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

११ चैत्र २०८२,
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
फिचर-ब्यानर

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

११ चैत्र २०८२,
तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी
आर्थिक

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

११ चैत्र २०८२,
Load More
Next Post
आठ तोला सुनका गरगहना चोरी गरेको आरोपमा गर्ने दुई पक्राउ

आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई कैद सजाय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In