• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पुष्पा न्यौपाने मृत्यु प्रकरणः प्रेमीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

by
१९ पुस २०७९,
0
पुष्पा न्यौपाने मृत्यु प्रकरणः प्रेमीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इन्गेजमेन्ट टुटेपछि ‘आत्मदाह’ गरेकी २७ वर्षीया पुष्पा न्यौपानेका प्रेमी सुदन संग्रौलालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

धुम्बराहीको पिपलबोट चोक नजिकै रहेको संग्रौलाको घर अगाडि १९ मंसिरमा जलिरहेको अवस्थामा न्यौपाने भेटिएकी थिइन् । उनको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।

न्यौपानेको परिवारले सुदनसहित उनका ५७ वर्षीय बुबा दिनेश, आमा बिन्दु संग्रौला र दाइ मधु संग्रौलाविरुद्ध पनि आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएको थियो । तर, अदालतले त्यसबेलै बुबाआमा र दाइलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो ।

२०७८ को माघतिर पुष्पा र सुदनबीच चिनजान भएको थियो । दरबारमार्गस्थित केल्मी नेपालको स्वरुममा जाँदा सुदनको पुष्पासँग चिनजान भएको थियो । पछि उनीहरु विवाह गर्ने निर्णयमा पुगेका थिए ।

तर, इन्गेजमेन्ट भएको केही समयमै खटपट सुरु भयो । इन्गेजमेन्ट तोडिएको भोलिपल्ट पुष्पा सुदनको घर अगाडि जलिरहेको अवस्थामा भेटिएकी थिइन् ।

Previous Post

अष्ट्रेलियामा दुई वटा हेलिकोप्टर ठोकिँदा चार जनाको मृत्यु

Next Post

प्रधानमन्त्रीले आज सचिवहरूलाई निर्देशनात्मक सम्बोधन गर्ने

सम्बन्धित खबर

वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
आवाज

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

१२ चैत्र २०८२,
सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
समाचार

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

१२ चैत्र २०८२,
देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा
फिचर-ब्यानर

देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

१२ चैत्र २०८२,
Load More
Next Post
नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज ४ बजे

प्रधानमन्त्रीले आज सचिवहरूलाई निर्देशनात्मक सम्बोधन गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In