• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुई विदेशीका कला साताव्यापी प्रदर्शन

by
१३ मंसिर २०८१,
0
दुई विदेशीका कला साताव्यापी प्रदर्शन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। ‘आन्तरिक परिदृश्य’ शीर्षकमा दुई विदेशी कलाकारका कला साताव्यापी रूपमा प्रर्दशन गरिने भएको छ । ताइवानकी चाउ मेङ येह र लिथुआनियाकी गेर्डा ल्युड्विनाभिसियुटेकाले सिर्जना गरेका कला प्रर्दशनी गरिने भएको हो ।

आर्टुडियो अन्तर्राष्ट्रिय कलाकार रेसीडेन्सी कार्यक्रम २०२४ अन्तर्गत दुवै जनाले नेपाल आई सिर्जना गरेका रचनात्मक कार्यको सम्मान स्वरुप प्रर्दशनी हुन लागेको हो । आर्टुडियोमै यही मङ्सिर १४ देखि एक सातासम्म प्रदर्शनी हुनेछ ।

आर्टुडियोका संस्थापक र निर्देशक कैलाश के श्रेष्ठले प्रर्दशनीबारे उत्साहित हुँदै भन्नुभयो, “यो प्रदर्शनीले हामीलाई कलाले एउटा सार्वभौमिक भाषाको रूपमा कसरी जोड्छ भन्ने शक्ति प्रदर्शन गर्नेछ ।” उहाँका अनुसार कलाकार चाउको कला दृष्टिकोण मानवशास्त्र र ललित कलाको समृद्ध शैक्षिक पृष्ठभूमिमा आधारित छ । यस्तै, उहाँको काम प्रायः सांस्कृतिक कथा, पहिचान र स्थानीय धारणामा आधारित छ । चाउले आफ्ना सिर्जना राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रस्तुत गर्दै समकालीन कलाको क्षेत्रमा महत्वपूर्ण योगदान गर्दैआउनुभएको छ ।

अर्का कलाकार गेर्डाको कला भने मनोविज्ञान र स्वास्थ्य अध्ययनमा केन्द्रीत छ । उनको अनुसन्धान मानवीय र गैरमानवीय अस्तित्वको परस्पर सम्बन्धमा केन्द्रित छ, जहाँ परिवर्तन र शरीरबारे धारणाको विषयलाई अन्वेषण गरिएको छ । उहाँका सिर्जनाले मानव प्रकृतिको सार र आन्तरिक पारिस्थितिक तन्त्रप्रतिको निर्भरतामा विचार उत्पन्न गराउने जानकारहरू बताउँछन् ।

Previous Post

यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर

Next Post

आमा समूहले सुरु गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
आमा समूहले सुरु गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम

आमा समूहले सुरु गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In