• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकामा मेक्सिको र क्यानाडाबाट आयात हुने सामानमा २५% भन्सार बढाउने ट्रम्पको घोषणा

by
११ मंसिर २०८१,
0
अमेरिकामा मेक्सिको र क्यानाडाबाट आयात हुने सामानमा २५% भन्सार बढाउने ट्रम्पको घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेको पहिलो दिन जनवरी २० देखि नै क्यानाडा र मैक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत र चीनबाट आउने सामानमा १० प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेका छन् । उनको यो नयाँ घोषणासँगै अमेरिकामा अरू महंगी बढ्ने भएको छ ।

उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक स्टाटस पोष्ट गर्दै  यस्तो घोषणा गरेका हुन् । उनको यो नयाँ घोषणासँगै क्यानाडा र मैक्सिकोबाट आउने सामान २५ प्रतिशत र चीनबाट आउने सामान कम्तिमा पनि १० प्रतिशत महंगो हुनेछन् ।

अमेरिकामा बनेका सामान प्रयोग गर्न प्रोत्साहित गर्ने मागा अभियानअन्तर्गत उनले यो घोषणा गरेका हुन् । अमेरिकामा धेरैजसो दैनिक उपभोग्य सामान यी  तीन देशहरूबाटै आउँछन् । अमेरिकामा उत्पादन हुने सामान यसै पनि महंगा छन् र सबै सामानहरू तत्काल उत्पादन गर्न पनि सम्भव छैन । यस्तो अवस्थामा अमेरिकी जनता अरू थप महंगीको मारमा पर्नेछन् ।

देशमा बाइडेन प्रशासनले महंगी बढाएको भाष्य निर्माण निरमा्ण गरेर महंगीको मुद्दामा चुनाव जितेका ट्रम्पको यो घोषणा आकस्मिक रूपमा आएको हैन । उनले चुनावी अभियानकै क्रममा बाहिरबाट आउने सामानमा  यो भन्दा पनि बढी प्रतिशतमा भन्सार लगाउने घोषणा गरेका थिए । तर, उनले त्योसँगै महंगी घटाउने पनि वाचा गरेका थिए। उनको यो परस्पर विरोधी वाचा अर्थशास्त्रीहरूले नपत्याए पनि अमेरिकी मतदाताले भने पत्याएका थिए ।

ट्रम्पको यो घोषणाबाट महंगी घट्ने आशा गरेका अमेरिकी मतदाताको आशामा भने तुषारापात हुने सम्भावना बढेको छ । ट्रम्पले ह्वाइट हाउस प्रवेश गरे लगतै नयाँ भन्सार दर लागु भयो भने अमेरिकी जनताको भान्छा अरू महंगो हुने छ । अमेरिकामा मेक्सिकोबाट ठूलो मात्रामा भान्छामा खपत हुने केरा, गोलभेडा, बेरी, काक्रो, एभोकाडो, सलाद, खुर्सानीलगायतका कृषिजन्य उत्पानहरू आयात हुन्छन् ।

Previous Post

बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल द्वारा बाल क्यान्सरको निःशुल्क उपचार

Next Post

मुम्बई आक्रमणः एक भयानक आतंकवादी हमला

सम्बन्धित खबर

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
आर्थिक

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

२८ फाल्गुन २०८२,
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
आर्थिक

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

२८ फाल्गुन २०८२,
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
आर्थिक

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

२८ फाल्गुन २०८२,
मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
फिचर-ब्यानर

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

२८ फाल्गुन २०८२,
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
आवाज

लागुऔषधसहित तेह्र जना पक्राउ

२८ फाल्गुन २०८२,
Load More
Next Post
मुम्बई आक्रमणः एक भयानक आतंकवादी हमला

मुम्बई आक्रमणः एक भयानक आतंकवादी हमला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In