• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आइपीएल मार्च १४ देखि हुने, यस्तो छ तयारी

by
९ मंसिर २०८१,
0
आइपीएल मार्च १४ देखि हुने, यस्तो छ तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विश्व फ्रेन्चाइज क्रिकेटमा सर्वाधिक चर्चित इन्डियन प्रिमियर लिग आइपीएल मार्च १४ बाट सुरु भएको छ। आइपीएलले बिहीबार फ्रेन्चाइज टिमहरुलाई इमेल गर्दै प्रतियोगिताको मितिबारे जानकारी गराएको हो।

१४ मार्चमा सुरु हुने आइपीएलको फाइनल खेल भने २५ मे मा हुनेछ। क्रिकइन्फोका अनुसार आइपीएलले आगामी तीन सिजनको ड्राफ्ट तालिका सबै टोलीलाई पठाएको छ, तर यो अन्तिम मिति हुने सम्भावना छ।

सन् २०२६ को आइपीएल मार्च १५ देखि मे ३१ सम्म र २०२७ को आइपीएल मार्च १४ देखि ३० मेको बीचमा हुने छ। आउँदो संस्करणमा पनि आइपीएलका ७४ खेल हुने छन्।

तर, यस विषयमा औपचारिक रुपमा आइपीएल र बीसीसीआईले आधिकारिक घोषणा भने गरेका छैनन्। कोलकाता नाइट राइडर्स डिफेन्डिङ च्याम्पियन हो। फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले अघिल्लो संस्करणको उपाधि जितेको थियो।

अस्ट्रेलिया क्रिकेट बोर्डले आफ्ना घरेलु र अन्तर्राष्ट्रिय क्रिकेटरलाई आईपीएल २०२५ सिजन खेल्न अनुमति दिएको छ। सन् २०२६ को फेब्रुअरी–मार्चमा हुने टी–२० विश्वकपपछि अष्ट्रेलियाले पाकिस्तानसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ। यो शृङ्खला मार्च १८ अघि समाप्त हुनेछ। सन् २०२७ को सिजनमा टेस्ट क्रिकेटको १५० वर्ष पूरा भएको सम्झनामा मार्चमा अस्ट्रेलिया र इङ्ल्यान्डबीच एकमात्र टेस्ट खेलिनेछ। त्यसपछि अष्ट्रेलियाका खेलाडी आईपीएलका लागि उपलब्ध हुनेछन्।

इङ्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले आइपिएलको आगामी तीन सिजनमा उपलब्ध हुने सेन्ट्रल कन्ट्रयाक्टमा समावेश खेलाडीको सूची पनि दिएको छ। तर, यो सूचीमा इङ्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्सको नाम भने छैन। स्टोक्सलाई आईपीएल २०२५ को मेगा लिलामीमा समावेश गरिएको छैन। २०२५देखि २०२७ को आइपीएलमा पूर्ण रूपमा उपलब्ध खेलाडीहरूको सूचीमा जोफ्रा आर्चर, गुस एटकिन्सन, जोनी बेयरस्टो, ज्याकब बेथेल, ह्यारी ब्रुक, जोस बटलर, ब्राइडन कार्स, ज्याक क्राउली, साम कुरान, बेन डकेट, विल ज्याक्स, लियाम लिभिङस्टोन छन् ओली पोप, म्याथ्यू पोट्स, आदिल रशिद, फिल साल्ट, ओली स्टोन र रीस टोपलीको नाम। समावेश गरिएको छ।

श्रीलंका क्रिकेटले सन् २०२५ को सिजनका लागि आफ्ना खेलाडी पूर्ण रूपमा उपलब्ध हुने जनाएको छ। बंगलादेश क्रिकेट बोर्डले तीन वर्षको अवधिमा प्रत्येक खेलाडीका लागि फरक उपलब्धतासहित १३ वटा नाम पठाएको छ। सूचीमा तस्किन अहमद, लिटन दास, महेदी हसन, शकिब अल हसन, रिशाद हुसेन, तौहीद हृदोय, शोरिफुल इस्लाम, शोहिदुल इस्लाम, हसन महमूद, मेहदी हसन मिराज, मुस्ताफिजुर रहमान, नाहिद राना, तान्जिन हसन साकिब रहेका छन्।

यसबाहेक दक्षिण अफ्रिका, न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान र जिम्बाब्वेका खेलाडीहरू पूर्ण रूपमा उपलब्ध हुनेछन्।

बीसीसीआईले शुक्रबार इन्डियन प्रिमियर लिग (आईपीएल) लिलामीका लागि ५७४ खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको छ। जसमा ३६६ भारतीय र २०८ विदेशी खेलाडी छन्। ८१ खेलाडीको बेसिक मूल्य २ करोड रुपैयाँ छ।

Previous Post

कोप –२९ : गरीब मुलुकलाई प्रत्येक वर्ष ३ सय बिलियन डलर उपलब्ध गराउने सम्झौता

Next Post

पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
Load More
Next Post
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा

पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In