रोगप्रतिरोधात्मक क्षमता बढाउँछ,
मोटोपन घटाउँछ,
पर्याप्त ऊर्जा र पोषण दिन्छ,
त्वचा र केशको कान्ति अभिवर्धन गर्छ,
शारीरिक तागत र सहनशीलतामा वृद्धि गर्छ,
मानसिक एकाग्रता, स्पष्टता एवम् कुशाग्रताको विकास गर्छ,
तलतले बानी (चटौरेपना)मा न्यूनीकरण गर्छ,
सबै किसिमका जघन्य रोगबाट सुरक्षा दिन्छ,
प्रचलित रोगहरुको उपचारमा सहयोगी हुन्छ,
शरीरभित्रको फोहर र मलको निष्कासन गर्छ,
शरीरलाई क्षारप्रधान बनाउँछ,
व्रत, उपवास, धर्म, कर्म गर्न सजिलो पार्छ,
आध्यात्मिक साधना, योग, ध्यान, तपस्यालाई अनुकूल बनाउँछ,
आलस्यरहित, फूर्तिलो शरीर प्रदान गर्दछ ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट













