• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
५ मंसिर २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल मंसिर ५ गते बुधबारको राशिफल

मेष : दिन राम्रो छ। वैदेशिक क्षेत्रको रमझमले आकर्षित गर्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। धनको घमण्डले साथीभाइ टाढा हुनेछन्। व्यापारमा गरेको सहयात्राले फाइदा हुनेछ। राजनीतिक संगठनमा राम्रो काम गर्ने अवसर मिल्नेछ।

वृष : तपाईंको बोलीकै कारण साथी टाढा हुनसक्छन्। माया मारेको सम्पत्ति हात लाग्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। साना कुरामा तर्क नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मिथुन : मनमा शान्ति प्राप्त हुनेछ। ठुलो कामको सुरुवात गरेको भए नाफा हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशमा भन्दा स्वदेशमा आम्दानीका विकल्प प्राप्त हुनेछ। परिवारलाई बढी विश्वास गर्दा धोका हुने जोखिम रहेको छ।

कर्कट : दिन सामान्य छ। साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ। तपाईंका सहयोगीले साथ नदिँदा मन दुःखी हुनेछ। स्वास्थ्यले साथ दिने योग छ। राजनीतिक संगठनमा अल्पमतमा पर्ने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ।

सिंह : दिन राम्रो छ। तपाईंको योजना सफल बन्नेछ। दीर्घकालीन योजना बनाउन सकिन्छ। परोपकारमा मन जानेछ। कृषि क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्ने जोखिम रहेको छ।

कन्या : दिन राम्रो छ। सहकर्मीलाई भड्काएर आफूमात्र फाइदा लिने दिन छ। आज साथीसँग सचेत बन्नु राम्रो हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारमा सुख र शान्ति मिल्नेछ।

तुला : कला र गलाको प्रदर्शन गर्ने दिन छ। लगानीका क्षेत्रमध्ये वैदेशिक लगानीमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा खुट्टा तान्ने साथी सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। राजनीतिक संंगठनमा भने नाम र दाम दुवै रहनेछ।

वृश्चिक : दिन सामान्य छ। साना कुराले मनमा झन्झट आइपर्नसक्छ। साथीसँग तर्क नगर्नु राम्रो हुनेछ। लगानीका क्षेत्र सबल छन्। औषधीमा नियमितता नहुँदा रोगले सताउने जोखिम रहेको छ।

धनु : दिन राम्रो छ। अग्रजको निर्देशनले मनमा उत्साह बढ्नेछ। राज्यका अंकमा काम गर्दै हुनुहुन्छ भने तापाईंको उन्नति हुनेछ। परिवारले रचनात्म साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मकर : अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। परिवारभित्र धोका हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ।

कुम्भ : यात्रामा जोखिम हुनसक्छ। शुभग्रहको बहुमत भएकाले साथीभाइ र आफन्तको साथ मिल्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ।
स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा भने सानो कुराले मनमुटाव हुनसक्छ।

मीन : साथीभाइसँग थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। अनुत्पादक क्षेत्रको खर्च कटौटी गर्नु राम्रो हुनेछ। पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

अल्लु अर्जुन बने भारतका सबैभन्दा महंगा अभिनेता

Next Post

देशका अधिकांश भागमा आज मौसम सफा रहने

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
भाइटीकाको दिन कस्तो रहला देशभरको मौसम

देशका अधिकांश भागमा आज मौसम सफा रहने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In