• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

    ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

    ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
४ मंसिर २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल मंसिर ४ गते मंगलबारको राशिफल

मेष : छिटो बोल्ने बानीले घाटा हुनेछ। बन्धुको साथमा कामको सुरुवात गरेमा सफल बन्नेछ। औषधी नियमित नगर्ने बानीले रोगले सताउने जोखिम छ। राजनीतिक संगठनमा तपाईंको पहुँच विस्तार हुनेछ। वैदेशिक रोजगारीबाट फाइदा हुनेछ।

वृष : तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ। कृषिको व्यापारमा फाइदा हुनेछ। लगानीका लागि भने हिम्मत गर्नुपर्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। साथीभाइको समर्थनले तपाईंको बोली बिक्नेछ। आफन्त नै विपक्षी कित्तामा पुगेकाले सचेत बन्नु राम्रो हुनेछ। ठुलो लगानी गर्नु अगाडि परिवारमा सल्लाह लिनु राम्रो हुनेछ।

कर्कट : बोल्नु अगाडि सचेत बन्नुपर्ने देखिन्छ। स्वास्थ्यले साथ दिनेछ। शिक्षाको क्षेत्रमा गरेको मेहनतको फल प्राप्त हुनेछ। प्रतिपक्षी समूहसँग सचेत बन्नुपर्ने समय आएको छ। परिवारको साथ र सहयोग मिल्नेछ।

सिंह : गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। साना कुराले मनमा पीडाबोध हुनेछ। आफूभन्दा ठुलाको सल्लाह लिएर अगाडि बढेमा फाइदा हुनेछ। परिवारको मर्म बुझ्न नसक्दा खटपटी हुनेछ।

कन्या : दिन सहज छ। राम्रो काममा आँट गरेको भए साथीभाइको सहयोग मिल्नेछ। सवारी साधानमा पूर्वको यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

तुला : दिन सहज छ। बन्धुको सहयोग लिएर अगाडि बढेमा ठुलाठुला काम बन्नेछन्। लामो समयदेखि स्वास्थ्यमा देखिएको समस्यामा सुधार हुनेछ। परिवारले तपाईंलाई अप्ठेरो परिस्थितिमा राम्रो साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : मनमा लागेको कुरा सार्वजनिक गर्दा अप्ठेरो परिस्थिति सिर्जना हुनसक्छ। सोचेर अगाडि बढ्नु राम्रो हुनेछ। बौद्धिक व्यक्तित्त्वसँग सल्लाह लिएमा दिन सहज बन्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : दिन राम्रो छ। आफन्तको साथ मिल्नेछ। अर्काको विश्वास गर्दा घाटा हुनेछ। अभिभावकको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। मन प्रशन्न हुनेछ। स्वास्थ्यमा सुधार हुने दिन छ।

मकर : दिन सामान्य छ। अचानक सम्पत्ति खर्च हुनसक्छ। खर्च कटौती गर्नुपर्नेछ। तपाईंको मन विदेशतर्फ आकर्षित देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यले तपाईंको काममा निगरानी गर्ने भएकाले सचेत बन्नुपर्नेछ।

कुम्भ : मध्यसाढेसाती दशा भए पनि शुभग्रहको बहुमत रहेकाले दैनिकी सहज बन्नेछ। पठनपाठनमा ढिलासुस्ती हुनेछ। राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ। बिहान शिवको भजन सुनेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

मीन : दिन समान्य छ। आज ठुलो लगानी नगर्नु राम्रो हुनेछ। काममा बाधा पर्ने भएकाले गणेशको पूजा गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ। हरेक काममा परिवारले राम्रो साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

फिल्म ‘ह्रस्व दीर्घ’ ले कति कमायो ?

Next Post

कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

सम्बन्धित खबर

ट्रम्प–सी भेटअघि व्यापार वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–सी भेटअघि व्यापार वार्ता

२ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
फिचर-ब्यानर

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

२ चैत्र २०८२,
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन
आर्थिक

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

२ चैत्र २०८२,
होर्मुज बन्दः विश्व बजारमा दबाब
अन्तर्राष्ट्रिय

होर्मुज बन्दः विश्व बजारमा दबाब

२ चैत्र २०८२,
धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’
आर्थिक

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

२ चैत्र २०८२,
म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार
आर्थिक

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

२ चैत्र २०८२,
Load More
Next Post
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In