• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकाले युक्रेनलाई दियो रुसविरुद्ध आफ्ना क्षेप्यास्त्र प्रयोग गर्न अनुमति

by
३ मंसिर २०८१,
0
अमेरिकाले युक्रेनलाई दियो रुसविरुद्ध आफ्ना क्षेप्यास्त्र प्रयोग गर्न अनुमति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । रुस र युक्रेनबीच पछिल्लो ३३ महिनादेखि चलिरहेको नयाँ मोडमा जाने संकेत देखिएको छ । दुई देशबीचको हिंसात्मक द्वन्द्वमा हालसम्म हजारौंको मृत्यु भइसकेको छ । कतिपय अपुष्ट रिपोर्टले मृतकको संख्या एक लाखभन्दा बढी रहेको दाबी समेत गरिएको छ ।

दुई देशबीचको द्वन्द्वबीच अमेरिकाले ठूलो निर्णय गरेको छ । रिपोर्टहरूका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई रूसमा आक्रमण गर्न क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएका छन् । युद्ध सुरु भएदेखि युक्रेनको प्रमुख सहयोगी रहेको अमेरिकाले अहिलेसम्म यस्तो अनुमति दिएको थिएन ।

रुसले युक्रेनमाथि दबाब बढाउन व्यापक आक्रमण गरेपछि अमेरिकाले आपूर्ति गरेको मिसाइल प्रयोग गर्न अनुमति दिएको हो । बाइडेनको यो निर्णय अमेरिकाको नीतिमा ठूलो परिवर्तन भएको दाबी गरिएको छ ।

अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जतिसक्दो चाँडो युद्ध अन्त्य गर्न सबै सम्भावित उपायहरू अवलम्बन गर्ने बताउदै आएको र युक्रेनलाई दिएको सहायता सीमित गर्ने रणनीति बनाइरहेका बेला अमेरिकाले आफ्नो नीतिमा परिवर्तन गरेको छ ।

मिडिया रिपोर्टका अनुसार रुसले युक्रेनमा आक्रमण गर्न उत्तर कोरियाको सहयोग लिएको प्रमाण भेटिएपछि अमेरिकाले आफ्नो नीतिमा परिवर्तन गरेको हो । उत्तर कोरियाले रुसमा हजारौं सेना पठाएको छ । यस निर्णयको प्रतिक्रियामा अब थप घातक हतियारहरू प्रयोग हुने सम्भावना छ ।

अमेरिकाको अनुमतिपछि युक्रेनले अब रुसविरुद्ध ठुलो आक्रमण गर्नसक्ने अनुमान गरिएको छ, जसले यो युद्ध अझ भयावह हुने विश्लेषण गरिएको छ ।

Previous Post

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

Next Post

कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
Load More
Next Post
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन

कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In