• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चोरीपछि सुनौलो हेलमेट फिर्ता

    चोरीपछि सुनौलो हेलमेट फिर्ता

    साहित्यकार कृष्ण धरावासीलाई दीर्घसेवा सम्मान

    साहित्यकार कृष्ण धरावासीलाई दीर्घसेवा सम्मान

    पोर्चुगलले काठमाडौँमा कन्सुलर कार्यालय खोल्ने

    पोर्चुगलले काठमाडौँमा कन्सुलर कार्यालय खोल्ने

    स्वीकृत दरबन्दी विवरण ३ दिनभित्र पेस गर्न संघीय मामिला मन्त्रालयले निर्देशन

    स्वीकृत दरबन्दी विवरण ३ दिनभित्र पेस गर्न संघीय मामिला मन्त्रालयले निर्देशन

    इरानले खसाल्यो अमेरिकी एफ-१५ लडाकु विमान

    इरानले खसाल्यो अमेरिकी एफ-१५ लडाकु विमान

    ४ दिनअघि महाकालीमा बेपत्ता चन्द भारतमा मृत भेटिए, एसएसबीले फेला पार्‍यो शव

    ४ दिनअघि महाकालीमा बेपत्ता चन्द भारतमा मृत भेटिए, एसएसबीले फेला पार्‍यो शव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘पूर्ण बहादुरको सारङ्गी’ ले बनायो नयाँ कीर्तिमान, निरन्तर बढ्दै शो

by
२५ कार्तिक २०८१,
0
‘पूर्ण बहादुरको सारङ्गी’ ले बनायो नयाँ कीर्तिमान, निरन्तर बढ्दै शो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । प्रदर्शनको दुई दिन खासै दर्शकको साथ नपाएको यस फिल्मले कैयौँ कीर्तिमान बनाएको छ ।

फिल्मले शनिबार कुनै पनि नेपाली फिल्मले एकै दिन पाएको शो को नयाँ कीर्तिमान बनाएको छ । फिल्म निर्माण कम्पनी सेभेन सिज सिनेमाका अनुसार फिल्मले देशभरका ९८ हलमा ४६५ भन्दा बढी शो पाएर नयाँ कीर्तिमान बनाएको हो ।

यस अघि यस फिल्मले बिहीबार मात्र देशभरका ८९ हलमा ३८० भन्दा बढी शो पाएर कीर्तिमान बनाएको थियो । यो कीर्तिमान यसअघि यो रेकर्ड दशैको घटस्थापनाको दिन फिल्म ‘बेहुली फ्रम मेघौली’ को नाममा थियो, यस फिल्मले पहिलो दिन ३४० शो प्राप्त गरेको थियो ।

फिल्मले पहिलो सातामा ८ करोड २५ लाख ग्रस कमाई गरेको थियो भने त्यस यता हाउस फुलका साथ चलिरहेकाले फिल्मले बक्स अफिस कलेक्सनमा पनि नयाँ कीर्तिमान बनाउने निश्चित रहेको छ ।

अहिले पनि फिल्मको टिकटको अभाव देखिएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ ले अहिले पनि दर्शकको व्यापक साथ पाइरहेका कारण आगामी साता रिलिज हुन लागेको फिल्म ‘केटी हराएको सूचना’ को रिलिज स्थगन गरिएको छ ।

Previous Post

अब ल्याबमा मानिसको छाला बन्ने, बुढेसकालमा पनि जवान देखिने

Next Post

अपेक्षा पोरवाल र आनन्द बाजपेयी रोमान्टिक गीत एकैसाथ

सम्बन्धित खबर

चोरीपछि सुनौलो हेलमेट फिर्ता
अन्तर्राष्ट्रिय

चोरीपछि सुनौलो हेलमेट फिर्ता

२१ चैत्र २०८२,
साहित्यकार कृष्ण धरावासीलाई दीर्घसेवा सम्मान
आवाज

साहित्यकार कृष्ण धरावासीलाई दीर्घसेवा सम्मान

२१ चैत्र २०८२,
पोर्चुगलले काठमाडौँमा कन्सुलर कार्यालय खोल्ने
समाचार

पोर्चुगलले काठमाडौँमा कन्सुलर कार्यालय खोल्ने

२१ चैत्र २०८२,
स्वीकृत दरबन्दी विवरण ३ दिनभित्र पेस गर्न संघीय मामिला मन्त्रालयले निर्देशन
समाचार

स्वीकृत दरबन्दी विवरण ३ दिनभित्र पेस गर्न संघीय मामिला मन्त्रालयले निर्देशन

२१ चैत्र २०८२,
इरानले खसाल्यो अमेरिकी एफ-१५ लडाकु विमान
अन्तर्राष्ट्रिय

इरानले खसाल्यो अमेरिकी एफ-१५ लडाकु विमान

२१ चैत्र २०८२,
४ दिनअघि महाकालीमा बेपत्ता चन्द भारतमा मृत भेटिए, एसएसबीले फेला पार्‍यो शव
समाचार

४ दिनअघि महाकालीमा बेपत्ता चन्द भारतमा मृत भेटिए, एसएसबीले फेला पार्‍यो शव

२१ चैत्र २०८२,
Load More
Next Post
अपेक्षा पोरवाल र आनन्द बाजपेयी रोमान्टिक गीत एकैसाथ

अपेक्षा पोरवाल र आनन्द बाजपेयी रोमान्टिक गीत एकैसाथ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In