• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

    पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

    पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

    ओली र लेखकलाई आज अदालतमा पेश गरिदै

    ओली र लेखकलाई आज अदालतमा पेश गरिदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एआईका लागि गुगललाई परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने आवश्यकता किन पर्‍यो ?

by
२१ कार्तिक २०८१,
0
एआईका लागि गुगललाई परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने आवश्यकता किन पर्‍यो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा व्यापक परिवर्तन आइरहेको छ ।

यो नवीन प्रविधि दिन प्रतिदिन उन्नत र आधुनिक बन्दै गइरहेको छ । गीत, समाचार, निबन्ध, आलेख लेख्न अहिले जेनेरेटिभ प्रि–ट्रेन्ड ट्रान्सफर्मर (जीपीटी) को उपयोग तीव्र गतिमा भइरहेको छ ।

त्यसैगरी, कृत्रिम तस्वीर बनाउन, गीतमा स्वर र सङ्गीत भर्न पनि एआईले मद्दत गर्दै आएको छ । त्यसबाहेक एआईले छोटो समयमा नै स्वास्थ्य, मनोरञ्जन, वित्त, शिक्षा यातायातजस्ता क्षेत्रमा पनि ठूलो परिवर्तन ल्याउन गइरहेको छ ।

एआईको विकाससँगै यसमा काम गर्ने प्रविधि कम्पनीका लागि आवश्यक पर्ने ऊर्जाको माग पनि बढिरहेको छ । यसै सन्दर्भमा अमेरिकी प्रविधि कम्पनी गुगलले पनि ऊर्जा आवश्यकता पूरा गर्न काइरोस पावरसँग आणविक सम्झौता गरेको छ । यो सम्झौता अन्तर्गत गुगलले २०३५ सम्ममा ७ वटा उन्नत आणविक उर्जा प्लान्ट निर्माण गर्नेछ ।

यो सहकार्य आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको तीव्र विकासका कारण उत्पन्न हुने बढ्दो ऊर्जाको माग पूरा गर्न गरिएको हो ।

एआईको उन्नत विकासका लागि आवश्यक पर्ने स्वच्छ र भरपर्दो ऊर्जाको आवश्यकता पूरा गर्न यो सम्झौता महत्वपूर्ण रहेको गुगलका वरिष्ठ निर्देशक, माइकल टेरेलले उल्लेख गरेका छन् ।

यो सम्झौता गुगलसँगै काइरोस पावरका लागि पनि उत्तिकै महत्वपूर्ण मानिएको छ । काइरोसका कार्यकारी प्रमुख जेफ ओल्सनले सो सम्झौताबाट उन्नत आणविक रिएक्टरहरूको प्राविधिक विकास र व्यवसायिक प्रायोजनका लागि महत्वपूर्ण बताएका छन् ।

काइरोस पावरले केही समय यता व्यवसायिक आणविक ऊर्जाको क्षेत्रमा काम गर्दै आएको छ । सन् २०२२ मा अमेरिकामा यस कम्पनीलाई नयाँ प्रकारको आणविक रिएक्टर निर्माण गर्न अनुमति दिइएको थियो ।

काइरोस साना रिएक्टरहरूको विकासमा विशेष अनुभव हासिल गरेको छ । यसले परम्परागत आणविक ऊर्जा केन्द्रमा जस्तै पानीको सट्टा पग्लिएको फ्लोराइड लवण कुलेन्टको रूपमा कार्य गर्दछ । गत जुलाईदेखि यस कम्पनीले अमेरिकाको टेनेसी राज्यमा प्रदर्शन रिएक्टरको निर्माण शुरु गरिसकेको छ ।

एआई र स्वच्छ उर्जाको माग बढ्दै

एआई प्रविधिको विकास हुँदै जाँदा डाटा सेन्टरहरूको लागि बिजुलीको माग द्रूत गतिमा बढिरहेको छ । एआईका डेटा सेन्टरमा अत्यन्त धेरै ऊर्जा खपत गर्ने यन्त्र र उपकरण रााखिएको हुन्छ । त्यसैगरी, ती यन्त्र र उपकरणले अत्यधिक ताप उत्पन्न गर्छन् । त्यसैले एआई डाटा सेन्टरमा आवश्यक पर्ने ऊर्जासँगै त्यहाँ प्रयोग हुने यन्त्रलाई चिसो राख्नका लागि पनि बिजुलीको माग उच्च छ ।

गोल्डम्यान स्याक्सको एक रिपोर्ट अनुसार डाटा सेन्टरहरूको ऊर्जा खपत यस दशकको अन्त्यसम्म दोब्बर हुने सम्भावना छ । यो बढ्दो ऊर्जाको माग पूरा गर्न प्रविधि कम्पनीहरूले परमाणु ऊर्जालाई आकर्षक विकल्पको रूपमा हेरिरहेका छन् । किनभने यसले कार्बनरहित र भरपर्दो रुपमा बिजुली प्रदान गर्दछ ।

गुगल र काइरोस पावर बीचको यो सम्झौता आणविक उर्जामा विश्वव्यापी पहल र टेक उद्योगमा आणविक उर्जाको बढ्दो स्वीकृतिको एक हिस्सा हो ।

गत वर्ष, संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलनमा अमेरिकाले जीवाश्म इन्धनमा निर्भरता कम गर्न आफ्नो परमाणु ऊर्जा क्षमता तीन गुणा गर्न चाहने देशहरूको समूहमा सामेल हुने घोषणा गरेको थियो ।

टेक कम्पनीहरूका अन्य प्रमुख कदमहरूमा माइक्रोसफ्टले अमेरिकाको सबैभन्दा ठूलो आणविक प्रकोपको स्थल थ्री माइल आइल्याण्ड एनर्जी प्लान्टलाई पुनः शुरु गर्नको लागि हालै गरेको सम्झौता समावेश छ ।

यस वर्षको मार्चमा, अमेजनले पेन्सिलभेनियामा आणविक शक्तिबाट चल्ने डाटा सेन्टर खरिद गर्ने घोषणा गरेको थियो । यद्यपि, आणविक ऊर्जाको बारेमा चिन्ताहरू रहन्छ । आलोचकहरू विश्वास गर्छन् कि परमाणु ऊर्जा पूर्ण रूपमा जोखिममुक्त छैन ।

Previous Post

यसरी गरिदैँछ त्रिभुवन विमानस्थलको स्तरोन्नति

Next Post

एसिडिटी र कब्जियतले हैरान हुनुहुन्छ भने तुरुन्तै जीवनशैलीमा परिवर्तन गर्नुहोस्

सम्बन्धित खबर

बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा
समाचार

बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

१५ चैत्र २०८२,
ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै
फिचर-ब्यानर

ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

१५ चैत्र २०८२,
अवरुद्ध बीपी राजमार्ग खुल्यो
समाचार

अवरुद्ध बीपी राजमार्ग खुल्यो

१५ चैत्र २०८२,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

१५ चैत्र २०८२,
पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ
समाचार

पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

१५ चैत्र २०८२,
ओली र लेखकलाई आज अदालतमा पेश गरिदै
समाचार

ओली र लेखकलाई आज अदालतमा पेश गरिदै

१५ चैत्र २०८२,
Load More
Next Post
एसिडिटी र कब्जियतले हैरान हुनुहुन्छ भने तुरुन्तै जीवनशैलीमा परिवर्तन गर्नुहोस्

एसिडिटी र कब्जियतले हैरान हुनुहुन्छ भने तुरुन्तै जीवनशैलीमा परिवर्तन गर्नुहोस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In