• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

    रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

    केरा खेतीको बिमा नहुँदा किसान मारमा

    केरा खेतीको बिमा नहुँदा किसान मारमा

    प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ

    बैंकिङ कसुरमा उच्च अधिकारी पक्राउ

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पुटिन र सीबीच वार्ता, ताइवानमा चीनको अडानलाई रुसको समर्थन

by
१६ पुस २०७९,
0
रुसका राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच उज्वेकिस्तानमा भेटवार्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी वर्षको सुरुमा रुसको राजकीय भ्रमणमा आउन सक्ने आशा व्यक्त गरेका छन् । यद्यपि रुसले यसको मितिबारे केही बताएको छैन ।

सरकारी टेलिभिजनमा प्रसारण भएको दुई नेताबीचको भिडियो कन्फरेन्समा टिप्पणी गर्दै पुटिनले चीनसँग सैन्य सहयोगलाई सुदृढ गर्ने लक्ष्य राखेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । करिब आठ मिनेटको पुटिनको सम्बोधनमा रुसलाई पश्चिमी शक्तिहरूबाट टाढा राख्न आह्वान गरिएको थियो ।

उनले भने, ‘जसले युक्रेनविरुद्ध कदम चाल्न र युक्रेनलाई हतियार उपलब्ध गराउन बाध्य पारेर रुसलाई राजनीतिक र आर्थिक रूपमा हानि पुर्‍याउने प्रयास गरेका छन्।’ चीनलाई आउन निमन्त्रणा गर्दै उनले भने, ‘महत्वपूर्ण विषयमा रुस–चीनबीच भएको सम्झौताले विश्वलाई आफ्नो शक्तिको बारेमा बताउनेछ ।’

यससँगै रुसले ताइवानमा चीनको अडानलाई सार्वजनिक रूपमा समर्थन गरेको छ र पश्चिमी देशहरूले उनीहरूलाई तनाव बढाउन उक्साएको आरोप लगाएको छ । रुसको आक्रमणको विषयमा जिनपिङ सहज देखिन्थे । चीनले अहिलेसम्म आलोचनाबाट टाढा रहँदै शान्तिमा जोड दिँदै आएको छ । यस क्रममा जिनपिङले पुटिनलाई ‘मित्र’ भन्दै सम्बोधन गरेका थिए । पुटिन संयमित देखिन्थे। उनले विश्व कठिन समयबाट गुज्रिरहेको बेला चीन रुससँग रणनीतिक सहयोग बढाउन तयार रहेको बताए ।

Previous Post

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

Next Post

वर्ष २०२२ः युक्रेन युद्धले निम्त्याएको आर्थिक संकट

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

४ चैत्र २०८२,
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
आर्थिक

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

४ चैत्र २०८२,
केरा खेतीको बिमा नहुँदा किसान मारमा
आर्थिक

केरा खेतीको बिमा नहुँदा किसान मारमा

४ चैत्र २०८२,
प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ
आर्थिक

बैंकिङ कसुरमा उच्च अधिकारी पक्राउ

४ चैत्र २०८२,
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग
फिचर-ब्यानर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

३ चैत्र २०८२,
उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश
फिचर-ब्यानर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

३ चैत्र २०८२,
Load More
Next Post
वर्ष २०२२ः युक्रेन युद्धले निम्त्याएको आर्थिक संकट

वर्ष २०२२ः युक्रेन युद्धले निम्त्याएको आर्थिक संकट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In