• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हिजबुल्लाहलाई समर्थन गर्ने बैंक र वित्तीय संस्थालाई लक्षित गरि इजरायली सेनाको आक्रमण

by
५ कार्तिक २०८१,
0
हिजबुल्लाहलाई समर्थन गर्ने बैंक र वित्तीय संस्थालाई लक्षित गरि इजरायली सेनाको आक्रमण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । इजरायली सेनाले लेबनानको राजधानीमा रहेको बेरुत अन्तर्राष्ट्रिय विमान स्थलसँगै हिजबुल्लाहको नियन्त्रणमा रहेको देहियाह जिल्लालक्षित आक्रमण जारी राखेको छ ।

केहि बेरमा बेरुत र अन्य स्थानहरुमा आक्रमण गर्ने तयारी गरिरहेको भन्दै इजरायली सेनाले बेरुतको १४ स्थानसहित २४ स्थानका वासिन्दाहरुलाई तत्काल अन्यत्र जान आदेश दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हिजबुल्लाहलाई समर्थन गर्ने बैंक र अन्य वित्तीय पूर्वाधारहरूलाई लक्षित गर्ने गरी आक्रमणको तयारी थालेको समेत बताइएको छ ।

लेबनानको राज्य सञ्चालित मिडियाले पनि देशको पूर्व क्षेत्रमा इजरायली सेनाले आक्रमण गरेको बताएको छ । उक्त हमलामा कुनै हताहत भए नभएको जानकारी बाहिर आएको छैन ।

आइडीएफका प्रवक्ता रियर एडम ड्यानियल हगारीले केहि घण्टामा आक्रमण हुने भन्दै तुरुन्तै यी स्थानहरूबाट टाढा जान चेतावनी दिनुभएको छ ।

लेबनानको राज्य-संचालित मिडियाले देशको पूर्वी बेका उपत्यकामा रहेको बैंक अल-कर्द अल-हसन संघमा इजरायली सेनाले आक्रमण गरेको जनाएको छ ।

यसैबीच विगत २४ घण्टामा लेबनानबाट इजरायलतर्फ करिब सय भन्दै बढी रकेट प्रहार गरेको आइडीएफले पुष्टि गरेको छ । यस्तै आइडीएफको लडाकु विमानले हिजबुल्लाहको खुफिया मुख्यालयको कमाण्ड सेन्टर र बेरुतमा भूमिगत हतियार कार्यशालामा गुप्तचरमा आधारित आक्रमण गरेको छ ।

त्यस्तै लेबनानमा संयुक्त राष्ट्र अन्तरिम बल (युनिफिल) ले इजरायलको सीमामा रहेको दक्षिणी लेबनानी सहर मारवाहिनमा संयुक्त राष्ट्रको अवलोकन टावर र पर्खाल इजरायली सेनाले भत्काएको आरोप लगाएको छ ।

Previous Post

सोमपाललाई ‘प्लेयर अफ द सिरिज’ को अवार्ड

Next Post

मिथिलाञ्चलमा करबाचौथ पर्व मनाइयो

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
मिथिलाञ्चलमा करबाचौथ पर्व मनाइयो

मिथिलाञ्चलमा करबाचौथ पर्व मनाइयो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In