• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मैदाको सेवनले हामीलाई कसरी हानी गर्छ? स्वास्थ्यका हिसाबले कति उचित?

by
३ कार्तिक २०८१,
0
मैदाको सेवनले हामीलाई कसरी हानी गर्छ? स्वास्थ्यका हिसाबले कति उचित?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– पछिल्लो जीवनशैली यस्तो बन्दै गइरहेको छ कि, हामीले खाजादेखि खानामा मैदाको धेरै प्रयोग गर्न थालेका छौँ । खाजा पसलमा समेत त्यही मैदाकै खाने कुरा तयार पारिएको हुन्छ ।

म:म, समोसा, चाउमिन, नुडल्स्, रोटी, ब्रेड, पिज्जा, नान रोटी लगायतका खानेकुरा मैदाबाट नै बनेका हुन्छन् । दिनहुँ चियासँग खाने विभिन्न खाले बिस्कुट पनि मैदाले नै बनेका हुन्छन् ।

मैदा बनाउन गहुँमा भएको बोक्रा निकालिन्छ र सेतो भागलाई अत्यन्त मसिनो गरी पिसिन्छ । गहुँमा भएको प्राकृतिक गुणलाई फालेर मैदा तयार गरिन्छ । त्यसलाई उज्यालो, सेतो र चम्किलो बनाउन ब्लिचिङ गरिन्छ र केही रसायन पनि मिसाइन्छ । यसकारण पनि स्वादमा मिठो हुने मैदाका परिकार अस्वस्थकर मानिन्छ ।

मैदा पेटमा पुगेपछि त्यसले अम्लीय तत्वको निर्माण गर्छ । अम्ल हाम्रो शरीरमा जति बढी भयो त्यति हानिकारक हुन्छ । मैदा खाँदा स्वादमा जति राम्रो हुन्छ त्यति नै स्वास्थ्यका लागि हानिकारक हुन्छ । मैदाबाट बनेका परिकार खानु भनेको भोक मेटिनु बाहेक कुनै पनि पोषक तत्व प्राप्त नगर्नु भन्ने हो । बरु नोक्सान नै धेरै भइरहेको हुन्छ ।

मैदालाई रिफाइन्ड फ्लो पनि भनिन्छ । जसमा फाइबरको मात्रा शून्य हुन्छ । यसले आन्द्रामा गम्भीर नोक्सान गर्दछ ।

मैदाबाट बनेका परिकार खाँदा पाचनसम्बन्धी समस्या झेल्नुपर्ने हुन सक्छ । खासगरी मैदामा फाइबर हुँदैन । जसले गर्दा यो सजिलोसँग पचाउन सकिँदैन साथै मैदा आन्द्रामा टाँसिन्छ र पाचन क्रियालाई नै रोक्ने काम गर्दछ । त्यसैले मैदा खाँदा ग्यास, कब्जियत, अपच लगायतका समस्या आउन सक्छन् ।

मैदाले पाचन क्रियालाई रोकी शरीरको सिस्टमलाई नै साँघुरो बनाइदिन्छ जसले गर्दा शरीरको मेटाबोलिज्म पनि कमजोर हुँदै जान्छ ।

नियमित रुपमा मैदा सेवन गर्ने व्यक्ति मोटोपनको शिकार हुने गर्दछन् । मैदाबाट बनेका खानेकुरा दिनहुँ खाने गरेमा मधुमेह जस्तो घातक रोग पनि लाग्न सक्छ ।  मैदाको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता कम गर्छ ।

खानामा मैदाको धेरै प्रयोग गर्नाले एड्रेनल ग्रन्थीहरुमा दबाव पर्छ जसले गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यति मात्र नभएर मैदामा कुनै पनि प्रकारको भिटामिन वा मिनरल्स प्राप्त हुँदैन जसले गर्दा शरीरलाई कुनै पनि पोषण प्राप्त हुँदैन ।

मैदाको रोटी खाँदा हृदय रोग हुने जोखिम पनि धेरै हुन्छ । मैदाले शरीरमा कोलेस्ट्रोलको मात्रा समेत बढाउँछ । जसले गर्दा मुटु सम्बन्धी समस्या आउँछ ।

Previous Post

सलमानकाे एक अफर: जसले बदलियाे जरीन खानकाे जीवन (फाेटाेफिचर)

Next Post

शरीरको दुर्गन्धको डरले तपाईलाई सधैं सताउँछ ?

सम्बन्धित खबर

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
मनोरञ्जन

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

१६ चैत्र २०८२,
खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
Load More
Next Post
शरीरको दुर्गन्धको डरले तपाईलाई सधैं सताउँछ ?

शरीरको दुर्गन्धको डरले तपाईलाई सधैं सताउँछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In