• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

    इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

    आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

    आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रनेछ ?

by
३ कार्तिक २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल कात्तिक ३ गते शनिबारको राशिफल

मेषः तपाईंको राशिमा चन्द्रमा पुगेकाले मनमा उत्साह मिल्नेछ। राजनीतिक संगठनमा तपाईंको राम्रो पहुँच विस्तार हुनेछ। परोपकारमा ध्यान दिनु राम्रो हुनेछ। बाहिरको खानपानले रोग बढ्ने खतरा छ। ठुलो कामको जिम्मेवारी परिवारलाई दिन सक्नुहुनेछ।

वृषः तपाईं राज्यको सुरक्षा अंगमा भए सचेत बन्नु राम्रो हुनेछ। हातहतियार चलाउँदा ख्याल गर्नु राम्रो हुनेछ। बौद्धिक क्षेत्रमा शुभग्रह रहेका छन्। शिक्षाको क्षेत्रमा लगानी गरेमा सफलता मिल्नेछ। तपाईंको आलोचना गर्ने साथी संगठित भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ।

मिथुनः राम्रो बोल्छु भने पनि नराम्रो शब्द सार्वजनिक हुने जोखिम रहेकाले बोल्दा ख्याल गर्नुपर्ने समय छ। लगानीका क्षेत्र धेरै छन्। स्वदेशमा लगानीको विकल्प खोज्नु राम्रो हुनेछ। राजनीतिक संगठनको आडमा राम्रो काम गर्न सक्नुहुन्छ। जमिन सम्बन्धी कारोबारमा फाइदा हुनेछ।

कर्कटः आफ्ना साथीले असहयोग गर्ने देखिन्छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारले राम्रो साथ दिने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः धनस्थानमा शुभग्रह रहेकाले आर्थिक लाभ हुनेछ। अग्रजको सहयोग लिएमा महत्त्वपूर्ण काम बन्नेछ। साथीसँगको संगतको खानपानले रोग बढ्ने जोखिम छ। शिक्षाको क्षेत्रमा जोस बढ्नेछ। लगानी गरेको भए फाइदा हुने योग छ। परिवारको सथा मिल्नेछ।

कन्याः व्यापारमा तपाईंलाई फाइदा हुनेछ। धनका पछाडि लाग्दा संस्कार भुल्ने जोखिम रहेकाले सचेत बन्नु राम्रो हुनेछ। रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनेछ। परिवारको तर्फबाट उचित सल्लाह प्राप्त हुनेछ।

तुलाः परोपकार गर्ने बानीले तपाईंको समय अर्कोको लागि खर्च हुनेछ। समय दिन नसक्दा परिवारमा खटपटी बढ्नसक्छ। ठुलो कामको सुरुवात गर्नु अगाडि परिवारमा सल्लाह गर्नु राम्रो हुनेछ। छिमेकमा हुने शुभकार्यमा सहभागी बन्ने योग रहेको छ।

वृश्चिकः आज तपाईंका खराब दशा चल्दैछन्। रुखमा चढाएर फेद काट्नेको संख्या बढेकाले सचेत बन्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा भएको लगानी सफल हुनेछ। परिवारले अप्ठेरो अवस्थामा साथ दिनेछ।

धनुः मन प्रशन्न रहनेछ। अदालती लफडा भइरहेको भए तपाईंको पक्षमा न्याय हुनेछ। गुरुबाट असहयोग हुनसक्छ। बोलीमा नम्रता अवश्यक देखिन्छ। राम्रो काम गर्नु अगाडि अग्रजको सल्लाह लिनु आवश्यक देखिन्छ।

मकरः अन्त्य साढेसाती दशा चल्दैछ। सञ्चित धन खर्च हुनेछ। परिवारमा मनमुटाव हुनु शनिदेवका लक्षण हुन्। बिहान पिपलको दर्शन गर्नुभएमा दिन सरल र शान्त बन्नेछ। परिवारमा सुख र शान्ति मिल्ने योग रहेको छ।

कुम्भः शुभग्रहको बहुमत भएकाले लगानीका क्षेत्रमा राम्रो उपलब्धि हात लाग्नेछ। नियमित औषधिको सेवनले रोगबाट मुक्ति मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारले भने तपाईंलाई शंकाको घेरामा राख्नेछन्।

मीनः धनलक्ष्मी योगलाई सदुपयोग गर्नुपर्ने दिन छ। सानो कुराले मनमा खटपटी बढ्नसक्छ। मनलाई फराकिलो बनाउनुपर्ने देखिन्छ। संकटमा परिवारको साथ प्राप्त हुँदा दिन रमाइलेसँग बित्नेछ।

Previous Post

फिल्म ‘एक्टर: टेक वन’ प्रदर्शन मिति सर्यो

Next Post

पश्चिमी र स्थानीय वायुको प्रभाव, केही भूभागमा वर्षा

सम्बन्धित खबर

इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै
अन्तर्राष्ट्रिय

इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

१९ चैत्र २०८२,
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
आवाज

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

१९ चैत्र २०८२,
चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा
अन्तर्राष्ट्रिय

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

१९ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य केही घट्यो

१९ चैत्र २०८२,
अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

१९ चैत्र २०८२,
आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित
खेलमैदान

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

१९ चैत्र २०८२,
Load More
Next Post
कस्तो छ आजको मौसम पूर्वानुमान ?

पश्चिमी र स्थानीय वायुको प्रभाव, केही भूभागमा वर्षा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In