• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन

    आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अल्जाइमर्स हुन नदिन गर्नुहोस् यस्ता योगासन

by
२ कार्तिक २०८१,
0
अल्जाइमर्स हुन नदिन गर्नुहोस् यस्ता योगासन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– अल्जाइमर्स न्युरोलोजिकल समस्या हो । विशेष गरी वृद्ध अवस्थामा यो रोग देखिन्छ । अल्जाइमर्सले सोच्ने र सम्झने क्षमतामा कमी ल्याउँछ । यस्तो अवस्थामा अल्जाइमर्स लाग्नै नदिन योग धेरै महत्वपूर्ण मानिन्छ । आफ्नो दैनिकीमा विभिन्न योगाशनलाई समावेश गर्न सके अल्जाइमर्सबाट जोगिन सकिन्छ ।

वृक्षासन

वृक्षासनाले दिमागलाई सन्तुलित बनाउन मद्दत गर्छ । यो आसनले मानसिक स्वास्थ्यमा पनि लाभ प्रदान गर्छ । दैनिक यो अभ्यास गर्दा मानसिक स्वास्थ्यमा सकरात्मक असर गर्छ ।

पश्चिमोत्तानासन

यस योगासनले पनि तपाईको दिमागको स्वास्थ्यलाई राम्रो गर्छ । यसले दिमागमा रक्तसञ्चार राम्रोसँग गर्न मद्दत पुर्‍याउँछ । यसका साथै शरीरलाई पनि सहज बनाउँछ ।

बज्रासन योग

यो योगासन गर्नाले मन स्थिर रहन्छ । यसले ग्याँसको समस्यालाई पनि समाधान गर्छ । यसले डिमेन्सिया र अल्जाइमर्सलाई कम गर्नको लागि निकै सहयोग गर्छ ।

शीर्षासन

यो रोगलाई कम गर्नको लागि शीर्षसन पनि राम्रो योगासन हो । यो आसन गर्दा कार्य क्षमतामा सुधार गर्छ । यसले मानसिक स्वास्थ्यलाई पनि निकै राम्रो बनाउँछ ।

Previous Post

बिहान गर्नुहोस् यी काम, दिनभर पुग्नेछ फाइदा

Next Post

च्याउ खाने गर्नुहोस्, स्वास्थ्यलाई गर्छ फाइदै फाइदा

सम्बन्धित खबर

बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन
फिचर-ब्यानर

बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

१९ चैत्र २०८२,
‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह
आवाज

‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

१९ चैत्र २०८२,
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
फिचर-ब्यानर

गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

१९ चैत्र २०८२,
जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह
आवाज

जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

१९ चैत्र २०८२,
प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई
आवाज

प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

१९ चैत्र २०८२,
आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन
आवाज

आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन

१९ चैत्र २०८२,
Load More
Next Post
च्याउ खाने गर्नुहोस्, स्वास्थ्यलाई गर्छ फाइदै फाइदा

च्याउ खाने गर्नुहोस्, स्वास्थ्यलाई गर्छ फाइदै फाइदा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In