• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

    सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

    परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

    परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

    ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

    ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

श्रमिकको सुरक्षा पहिलो शर्त –पौडेल

by
१३ पुस २०७९,
0
श्रमिकको सुरक्षा पहिलो शर्त –पौडेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १३ पुस । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्योगी व्यावसायी र सरकारी निकायहरूले श्रमिकको सुरक्षाको बिषयलाई आफ्नो पहिलो शर्त र प्राथमिकतामा राख्नु पर्ने बताएका छ्न। देश बिकास र समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने श्रमिकहरू उत्पादन र निर्माणका मेरुदण्डको रूपमा रहेको हुँदा उनीहरुको हक र सामाजिक सुरक्षामा बनेका नीति नियमलाइ कडाइका साथ ब्यवहारमा उतार्नु पर्नेमा जोड दिए।

यसअघि जारी भएका सामाजिक सुरक्षा ऐन लगाएत सम्पूर्ण नियमको नियगमन र प्रभाबकारी कार्यान्वयनमा रोजगारदाताहरूलाई ध्यानाकर्षण गराउदै राज्यका तीन तहका सरकारले विशेष ध्यान दिनुपर्ने उल्लेख गरे। पौडेललेले सो कुरा ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र सैबु भैसेपाटी ललितपुरको आयोजना र श्रम तथा रोजगार कार्यालय पोखराको समन्वयमा पोखराका उद्योग प्रतिष्ठानहरूमा कार्यरत श्रमिकहरूका लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य संबन्धित चार दिने सचेतनामुलक तालिमको बुधबार उद्घाटन गर्दै बताएका हुन ।

उक्त तालिम श्रमिकको सुरक्षा र स्वास्थ्यका बारेमा सुसूचित गराउन महत्वपूर्ण हुने विश्वास ब्यक्त गरे। कार्यक्रममा श्रम तथा रोजगार कार्यालय पोखरामा कार्यालय प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेश ढकाल , पोखरा औधोगिक क्षेत्र ब्यबस्थापन कार्यालका प्रमुख किशोर पाण्डे , सो औधोगिक क्षेत्र उद्योग संघका प्रथम उपाध्यक्ष रुद्र लाल श्रेष्ठ ,कार्यक्रम संयोजक यमन राना ,लगाएतले मन्तव्य व्यक्त गरेका थिए।

चार दिन सम्म चल्ने सो तालिममा पोखराका विभिन्न उद्योग प्रतिष्ठानहरूमा कार्यरत व्यावसायिक ब्यक्तित्व एबम श्रमिकहरूलाई पेशागत सुरक्षा र स्वास्थ ,कार्यस्थलमा हुने जोखिम र त्यसको न्यूनीकरणमा आबश्यक उपाय ,कार्यस्थलमा हुन सक्ने लागू औषध र लैङ्िगक हिंसा ,सुरक्षा उपकरण ,आकस्मिक तयारी ,श्रम ऐन तथा नियमावली संम्बन्धी कानुनी ब्यबस्था लगाएका बिषयमा प्रशिक्षण प्रदान गरिने बताइएको छ। ब्यबसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र सैबु भैसेपाटी ललितपुरका रसायनबिज्ञ सतिश कुमार उपाध्यायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

Previous Post

गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य बस्यालको सपथ

Next Post

आम्दानीभन्दा खर्च बढी, तलब खुवाउन पनि ऋण माग्दै सरकार

सम्बन्धित खबर

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक
फिचर-ब्यानर

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

८ चैत्र २०८२,
परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै
टुरिजम

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

८ चैत्र २०८२,
ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन
आवाज

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

८ चैत्र २०८२,
ताप्लेजुङका डाँडाकाँडा सेताम्मे
आर्थिक

ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

८ चैत्र २०८२,
हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै
आवाज

हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

८ चैत्र २०८२,
दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच
आवाज

दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

८ चैत्र २०८२,
Load More
Next Post
हेजिङ सुविधा दिने संस्था तोक्दै अर्थ मन्त्रालय

आम्दानीभन्दा खर्च बढी, तलब खुवाउन पनि ऋण माग्दै सरकार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In