• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
३० अशोज २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असोज ३० गते बुधबारको राशिफल

मेषः आज तपाईंको राशिमा चन्द्रमा गोचरी गर्दैछन्। सोचेको काम राम्रो बन्नेछ। परिवारको साथमा बसेर मिठो खान पाइने छ। धन लाभ हुने दिन छ। पारिवारिक प्रेममा मिलाप हुनेछ।

वृषः दिन तपाईंका लागि अनुकुल छ। गुम्न लागेको धन हात लाग्नेछ। आफन्तसँगै नयाँ ठाउँको यात्रा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा भने सामान्य आय हुने देखिन्छ र परिवारसँगको सम्बन्ध शान्त बन्नेछ।

मिथुनः अनावश्यक धन खर्च हुने दिन छ। खानपानमा ख्याल नगर्नाले रोगको प्रकोप बढ्नेछ। मनोबल घटाउने साथी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। परिवारबाट धोका हुने जोखिम छ।

कर्कटः अढैया साढेसाती भए पनि शुभग्रहको बहुमत भएकाले राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ। सामाजिक संस्थाबाट सम्मान मिल्नेछ। प्रेम सम्बन्धमा धोका हुने भएकाले सचेत बन्नुपर्नेछ।

सिंहः आज शिक्षामा प्रगति हुनेछ। तपाईंको कला र गलाको प्रशंसा हुनेछ। आर्थिक र सामाजिक क्षेत्रमा तपाईंको खोजी हुनेछ। परिवारमा खुशीको खबर प्राप्त हुनेछ। लामो समयदेखि प्रयास गर्दै आएको काममा प्रगति हुनेछ।

कन्याः समाजसेवाबाट दिनको सुरुवात हुनेछ। दान गर्दा फाइदा हुने दिन छ। कृषि क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने दिन छ। परिवारको साथ र सहयोगले महत्त्वपूर्ण काम बन्नेछ।

तुलाः रुपको घमण्डले गर्दा तपाईंको आलोचना हुनेछ। कुरा काट्ने साथी सक्रिय भएकाले मिल्ने साथीसँग सचेत बन्नु राम्रो हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ शिक्षा क्षेत्रमा उन्नति हुनेछ।

वृश्चिकः अढैया शनिदेवको सामना गर्दै हुनुहुन्छ। आफ्नो परिवारले पीडा दिने जोखिम छ। बिहानै गणेशको भजन सुनेमा दिन सहज बन्नेछ। धार्मिक कार्य गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनुः समाजसेवा र परोपकार गर्ने अवसर प्राप्त हुनेछ। मन प्रशन्न हुने दिन छ। स्वास्थ्यमा सुधार हुनेछ। सिर्जनात्मक पक्ष सबल भएकाले तपाईंको प्रतिभाको माध्यमबाट नाम र दाम मिल्नेछ। परिवारसँग रमाइलो गर्दै दिन बित्नेछ।

मकरः साढेसाती शनिदशा चलेकाले मन अशान्त बन्नेछ। आफूले आफैंलाई कमजोर बनाउने भएकाले मन दरिलो बनाउनु आवश्यक छ। सोह्र श्राद्ध भएकाले पितृको सम्मान गरेमा दिन सहज बन्नेछ।

कुम्भः धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। शनिदेवको शान्तिको लागि गाईको सेवा र पिपलको दर्शन गर्नु आवश्यक छ। राज्यको तर्फबाट भय र त्रास हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

मीनः आफन्तको सहयोगले मनमा उत्साह मिल्नेछ। मन मिल्ने व्यक्तिसँग भेट हुनेछ। गुम्न लागेको धन प्राप्त हुनेछ। नयाँनयाँ आम्दानीका स्रोत पत्ता लाग्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना

Next Post

आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत पूर्णिमा व्रत गरिँदै

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत पूर्णिमा व्रत गरिँदै

आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत पूर्णिमा व्रत गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In