• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२५ अशोज २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असोज २५ गते शुक्रबारको राशिफल

मेषः न्यायको पर्खाइ भए न्याय मिल्नेछ। हरेक काममा अवरोध देखिने जोखिम छ। सचेत भएर काम गर्नु राम्रो हुनेछ। वैदेशिक रमझमले मन तान्नेछ। दिन रमाइलो बन्नेछ।

वृषः शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको तर्फबाट शान्ति मिल्नेछ। राजनीतिक संगठनमा राम्रो अवसर मिल्नेछ। विपक्षी समूह कमजोर छन्। लगानी गरेको क्षेत्रबाट फाइदा हुनेछ।

मिथुनः आफ्नै कारणले आफूलाई घाटा हुने काम गर्दै हुनुहुन्छ। बन्धुको साथ लिएर अगाडि बढ्दा राम्रो हुनेछ। विद्याको क्षेत्रमा शुभ ग्रह बसेकाले नयाँनयाँ योजना बन्नेछन्। सामाजिक र राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।

कर्कटः शुभग्रहको बहुमत भएकाले बन्धुले साथ दिनेछन्। अचानक रोगले सताउने देखिन्छ। खानपानमा विषेश ख्याल गर्नु राम्रो हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारले तपाईंलाई राम्रो साथ दिनेछन्।

सिंहः धनलक्ष्मी योग परेकाले रोकिएको सम्पत्ति हात लाग्नेछ। तपाईंले गुम्यो भनेर छोड्नुभएको धन प्रापत हुनेछ। साथी र बन्धुसँग रमाइलो भेट हुनेछ। नवदुर्गाको नाम र गुणगान सुन्न सके दिन शान्त बन्नेछ।

कन्याः राजनीतिक पहुँच राम्रो बनेको छ। यो क्षेत्रमा आज ठुलो काम बन्ने योग छ। साथीभाइलाई भड्काएर आफ्नो काम गर्नु राम्रो हुनेछ। शिक्षामा भइरहेको कम मेहनतले पश्चाताप बढ्नेछ। भूमिको कारोबारले दिन सहज बन्नेछ।

तुलाः खर्च बढ्ने योग छ। तपाईंको प्रतिभाको सम्मान हुनेछ। कलाको प्रशंसा हुने हुँदा मन शान्त बन्नेछ। विद्याको क्षेत्रमा झुकाब बढ्नेछ। मत शान्त बन्नेछ। परिवारसँग यात्राको अवसर मिल्नेछ।

वृश्चिकः सम्पत्तिको जोहो गर्ने दिन छ। अढैया शनिदेवका लागि बिहान उठेर गणेशको सम्झना गरेमा दिन सहज बन्नेछ। पवरिवारको साथमा बसेर मिठो खान पाइनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः भाग्यको स्थानमा शुभग्रह छन्। मनमा शान्ति र उमंग बढ्नेछ। कानुनी बाधा भए आजबाट न्याय मिल्ने योग छ। समाजसेवामा समय बढी दिनाले परिवारमा संकट आइपर्न सक्छ।

मकरः सरस्वतीले तपाईंको मुखमा बास गरेकाले शब्द प्रयोगमा सचेत भए दिन उत्कृष्ट बन्नेछ। खर्च बढे पनि भविष्यमा तपाईंको नाम रहनेछ। परिवारमा भने सुख र शान्ति मिल्नेछ।

कुम्भः साढेसाती दशाको मध्यभागमा तपाईं रहेकाले मन अशान्त बन्नेछ। सोचेको काम नबन्ने जोखिम हुन्छ। परिवारमा खटपटी बढ्नसक्ने खतरा देखिन्छ। बिहान उठेर देवीको चिन्तन गरेमा दिन सहज बन्नेछ।

मीनः आज तपाईंलाई पेट सम्बन्धी समस्या हुनसक्छ। परिवारको तर्फबाट तपाईंलाई साथ मिल्नेछ। राजनीतिक संगठनमा हात लगाएको भए नाम र दाम दुवै प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा

Next Post

बिहान खाली पेटमा दूध चिया पिउँदा हुनसक्ने नोक्सान

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
किन चिया दोस्रो पटक तताएर पिउन हुन्न ?

बिहान खाली पेटमा दूध चिया पिउँदा हुनसक्ने नोक्सान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In