• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    उद्यमीलाई बिनाधितो ऋण

    उद्यमीलाई बिनाधितो ऋण

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राज्यबाट दिइने तलब भत्ता सामाजिक काममा लगाउने सांसद कार्कीको घोषणा

by
९ पुस २०७९,
0
राज्यबाट दिइने तलब भत्ता सामाजिक काममा लगाउने सांसद कार्कीको घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नवनिर्वाचित सांसद डा. तोसिमा कार्कीले राज्यबाट दिइने तलब भत्ता सामाजिक काममा लगाउने घोषणा गरेकी छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले आफूले राज्यबाट प्राप्त गर्ने सबै तलब भत्ता सामाजिक कार्यमा उपयोग गर्ने घोषणा गरेकी हुन् ।

ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद कार्कीले सुरुवातमा निःशुल्क महिनावारी सामग्री अभियान सञ्चालन गर्ने उल्लेख गरेकी छन् ।

उनले ललितपुर ३ मा भएका सामुदायिक, सरकारी विद्यालयहरुमा छात्राहरुलाई निःशुल्क स्यानिटर प्याड वितरणको लागि नपुगेको ठाउँमा आफ्नो कोषबाट रकम उपलब्ध गराउने बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा भनेकी छन्, ‘स्वघोषणाः राज्यबाट दिईने तलब भत्ता सम्पूर्ण रुपमा सामाजिक कामको लागि उपयोग गर्नेछु । सुरुवातः ‘निशुल्क महिनावारी सामाग्री अभियान’ । ललितपुर ३ मा भएका सामुदायिक, सरकारी विद्यालयहरुमा महिला छात्राहरुका निम्ति निःशुल्क स्यानिटरी प्याड वितरणको लागि नपुगेका ठाउँमा मेरो कोषबाट दिनेछु ।

Previous Post

बालुवाटारमा कांग्रेस सांसदको भेला, राष्ट्रपति र प्रधानमन्त्री नछाड्ने संकेत

Next Post

विश्वविद्यालयमा महिलामाथि प्रतिबन्ध, काबुलमा सरकारविरोधी प्रदर्शन

सम्बन्धित खबर

उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन
फिचर-ब्यानर

३० फाल्गुन २०८२,
अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

३० फाल्गुन २०८२,
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
आर्थिक

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

३० फाल्गुन २०८२,
उद्यमीलाई बिनाधितो ऋण
आर्थिक

उद्यमीलाई बिनाधितो ऋण

३० फाल्गुन २०८२,
छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
फिचर-ब्यानर

छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

३० फाल्गुन २०८२,
मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित
समाचार

Load More
Next Post
विश्वविद्यालयमा महिलामाथि प्रतिबन्ध, काबुलमा सरकारविरोधी प्रदर्शन

विश्वविद्यालयमा महिलामाथि प्रतिबन्ध, काबुलमा सरकारविरोधी प्रदर्शन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In