• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२४ भदौ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल भदौ २४ गते सोमबारको राशिफल

मेषः अप्रिय समाचारले दुःखी बनाउने छ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृषः बोलीमा मिठास रहेको छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्नेछ। धातु र फलामको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः काममा अवरोध सिर्जना हुनेछ। भोलेबाबाको मन्दिरको दर्शन गरेमा दिन सहज बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा व्यवसायमा उन्नति हुनेछ। शिक्षा क्षेत्रको लगानीमा अवरोध हुनसक्छ।

कर्कटः श्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ। नव आगन्तुकको आगमन हुनसक्छ। शन्तसँगको संगतले मन शान्त हुनेछ। पार्टी संगठनको विशेष मोर्चामा स्थान पाउने योग छ। परिवारमा ठुलो विश्वास गर्ने बानीले धोका हुने जोखिम छ।

सिंहः सोचेका काम बन्नेछन्। साथीको सहयोग प्राप्त हुनेछ। अध्ययनमा प्रगति हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। जुनसुकै काममा मेहनत गर्नुपर्ने आवश्यकता छ।

कन्याः आम्दानीको दृष्टिले महत्त्वपूर्ण दिन रहेको छ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँनयाँ कामको तय हुनेछ। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। स्वास्थ्य क्षेत्रको लगानीमा हिम्मत गरेमा परिवारको साथ रहनेछ।

तुलाः धन आर्जन गर्ने दिन छ। बौद्धिक तथा राजनीतिक क्षेत्रको लगानीबाट आम्दानी बढ्नेछ। सामाजिक संघ र संस्थाले सम्मान गर्नेछन्। पार्टी संगठनमा आवद्ध भएमा फाइदा हुनेछ। परिवार र साथीभाइबाट साथ र सहयोग मिल्नेछ।

वृश्चिकः चन्द्रमाले तपाईंको राशिमा गोचरी गर्दैछन्। जसका कारण मन शान्त हुनेछ। हरेक ठाउँमा तपाईंको शुभ चर्चा र परिचर्चा हुनेछ। लगानीका स्रोत धेरै भएकाले आफैले छनोट गर्नु राम्रो हुनेछ। परिवारमा सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यामा समस्या हुने जोखिम छ।

धनुः आज तपाईंको प्रशंसा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानी र श्रमबाट फाइदा हुनेछ। आयुर्वेदिक चिकित्साको क्षेत्रको लगानीमा श्रम भए प्रगति हुनेछ। परिवारमा सल्लाह नलिने बानीले मनमुटाव देखिनेछन्।

मकरः शिक्षाको लगानीमा लाभ हुनेछ। स्वास्थ्य क्षेत्रमा राम्रो प्रगति हुनेछ। न्यायपूर्वक गरेको लगानीबाट नाम र दाम बढ्नुका साथै शान्ति र उत्साह बढ्नेछ। परिवारले तपाईंको कुरामा विश्वास नगर्ने जोखिम छ।

कुम्भः परिवार र समाजमा तपाईंको कमजोरीको खोजी हुनेछ। साना कुरामा झन्झट बढ्नसक्छ। बिहान धार्मिक कार्यमा सहभागी भएमा दिन शान्त बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

मीनः ग्रह कमजोर भएकाले झुटा आरोप लाग्न सक्छन्। बिहानै गणेशको पूजा गर्नाले मन शान्त हुनेछ। धार्मिक कार्यमा सहभागी हुँदा परिवारमा मेलमिलाप हुनेछ। व्यापारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने योग छ।

Previous Post

अपर मुस्ताङमा ४५ लाखको सेट बनाएर छाँयाङ्कन हुँदै चलचित्र ‘एक्लो’

Next Post

आगामी तीन दिनसम्मै यी प्रदेशमा भारी वर्षाको सम्भावना

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
कोशी, मधेस,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी

आगामी तीन दिनसम्मै यी प्रदेशमा भारी वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In