• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रक्षा क्षेत्रमा प्रवेश गरेका चिनियाँ विमानलाई चेतावनी दिन ताइवानको यस्तो तयारी

by
८ पुस २०७९,
0
रक्षा क्षेत्रमा प्रवेश गरेका चिनियाँ विमानलाई चेतावनी दिन ताइवानको यस्तो तयारी

TOPSHOT - Tourists look on as a Chinese military helicopter flies past Pingtan island, one of mainland China's closest point from Taiwan, in Fujian province on August 4, 2022, ahead of massive military drills off Taiwan following US House Speaker Nancy Pelosi's visit to the self-ruled island. - China is due on August 4 to kick off its largest-ever military exercises encircling Taiwan, in a show of force straddling vital international shipping lanes following a visit to the self-ruled island by US House Speaker Nancy Pelosi. (Photo by Hector RETAMAL / AFP)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । ताइवानले आफ्नो दक्षिणपूर्वी वायु रक्षा क्षेत्रमा प्रवेश गरेका ३९ चिनियाँ विमानलाई चेतावनी दिन लडाकु विमानहरू परिचालन गरेको ताइवानी रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । ताइवानले विगत दुई वर्षदेखि आफ्नो रक्षा क्षेत्रमा बारम्बार गस्ती गरेको गुनासो गर्दै आएको छ ।

पछिल्लो २४ घण्टामा आफ्नो वायु रक्षा पहिचान क्षेत्र ९एडीआईजेड०मा चिनियाँ गतिविधिहरूको विवरण पनि रक्षा मन्त्रालयले सार्वजनिक गरेको छ ।

बिहीबारको घुसपैठमा २१ वटा लडाकु र चार वटा एच ६ बमवर्षक विमानहरू, एन्टिसबमरीन र हवाई इन्धन भर्ने विमानहरू रहेका ताइवानको मन्त्रालयले जनाएको छ । धेरै विमानहरू बसी च्यानल भनेर चिनिने जलमार्गबाट टापुको दक्षिणपूर्वी तटमा रहेको क्षेत्रमा उडेका थिए ।

Previous Post

साउदी क्लबमा रोनाल्डो : वार्षिक १७५ मिलियन पाउन्डमा अनुबन्ध हुँदै

Next Post

आलस्य मृत्यु हो र उद्योग नै जीवन हो । –स्वामी रामतीर्थ

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
आलस्य मृत्यु हो र उद्योग नै जीवन हो । –स्वामी रामतीर्थ

आलस्य मृत्यु हो र उद्योग नै जीवन हो । –स्वामी रामतीर्थ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In