• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

२२ हजार घरधुरी धाराविहीन

by
९ भदौ २०८१,
0
२२ हजार घरधुरी धाराविहीन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय जनगणना–२०७८ अनुसार गुल्मीमा ६६ हजार १२५ घरधुरी रहेकामा २२ हजार ३६९ घरधुरी ‘एक घर एक धारा’ विहीन छन् । दुई नगर र १० गाउँपालिका गरी कुल १२ स्थानीय तह रहेको गुल्मीमा ४३ हजार ७५६ घरमा एक घर एक धारा पुगेको छ भने बाँकी २२ हजार ३६९ घरधुरी पिउने पानीका लागि कुवारपँधेरो धाउने गरेका छन् ।

यहाँका स्थानीयले हिउँदको समयमा गाडीबाट पानी ल्याएर पिउने गरेका छन् भने कुनै स्थानमा पिउने पानीका लागि अझै पनि कुवा र पँधेरो धाउने गरेका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिका–१ र २ का माथिल्लो बस्तीका बासिन्दाले हिउँद लागेपछि गाडीबाट पानी ल्याएर पिउनुपर्ने बाध्यता कायमै छ । उक्त समस्यालाई यस आर्थिक वर्षमा समाधान गर्ने गाउँपालिकाले जनाएको छ ।

नगरप्रमुख जीवन खरेलले जिल्लाको मुसीकोट नगरपालिकामा सात हजार ९९ घरधुरी रहेकामध्ये पाँच हजार ६४० घरधुरीमा एक घर एक धारा पुगेको जानकारी दिनुभयो । यस आर्थिक वर्षमा सबै घरधुरीमा धारामार्फत खानेपानी पु¥याउने खरेलको दाबी छ । रेसुङ्गा नगरपालिका–१४, पराल्मीमा १५३ घरधुरी र वडा नम्बर ५ को भुवनपानीमा ३८० गरी ५३३ घरधुरीमा एक घर एक धारा जडान गरिएको नगरपालिकाले जनाएको छ । सदरमुकाम पनि भएकाले अन्य वडामा पहिल्यै खानेपानीको पहुँच पुगेको योजना शाखाका प्रमुख विनोद मरासिनीले बताए।

धुर्कोट गाउँपालिकाका चार हजार आठ सय घरधुरीमा एक घर एक धारा पुगेको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिनुभयो । कुल पाँच हजार ३८२ घरधुरीमध्ये चार हजार आठ सय घरधुरीमा एक घर एक धारा जडान गर्दा करिब २५ करोड रुपियाँभन्दा बढी खर्च भएको उनको भनाइ छ । बाँकी घरधुरीमा आगामी आवभित्र एक घर एक धारा पु¥याउने लक्ष्य रहेको उनले जानकारी दिए । इस्मा गाउँपालिकाका तीन हजार २४२ घरधुरीमा धारा पुगेको गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिनुभयो । करिब पाँच हजार घरधुरीमध्ये बाँकी घरधुरीमा पनि एक घर एक धारा पुग्ने प्रक्रियामा रहेको उनको भनाइ छ । तीन हजार २४२ घरधुरीमा खानेपानीका धारा जडान गर्दा करिब १७ करोड रुपियाँ खर्च भएको उनले जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Previous Post

महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनी

Next Post

उपभोक्ताको अधिकार सुनिश्चित गर्न दलीय राजनीतिकरण बन्द गरौँ : सभापति खान

सम्बन्धित खबर

डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

२२ चैत्र २०८२,
आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय
आवाज

आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

२२ चैत्र २०८२,
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

२२ चैत्र २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
आर्थिक

आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

२२ चैत्र २०८२,
मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति
आवाज

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

२२ चैत्र २०८२,
पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
आर्थिक

पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

२२ चैत्र २०८२,
Load More
Next Post
उपभोक्ताको अधिकार सुनिश्चित गर्न दलीय राजनीतिकरण बन्द गरौँ : सभापति खान

उपभोक्ताको अधिकार सुनिश्चित गर्न दलीय राजनीतिकरण बन्द गरौँ : सभापति खान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In