• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
९ भदौ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल भदौ ९ गते आइतबारको राशिफल

मेषः साथीसँग रमाइलो गर्ने दिन छ। राज्यका नीति र नियमको चर्चा हुनेछ। लगानी र श्रमको क्षेत्रमा कामको सुरुवात हुनेछ। परिवारमा सकारात्मक साथ र सहयोग मिल्नेछ। खानपानमा रुचि बढ्नेछ।

वृषः बोलीमा मोहनी रहेको छ। तपाईंको बोलीका कारण राम्रो काम बन्नेछ। परोपकारी संघ संस्थामा काम गर्ने अवसर मिल्ने योग छ। लगानीका क्षेत्रमध्ये न्यायिक क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्नुका साथै न्याय पाउने दिन छ। परिवारसँगको सम्बन्ध रमाइलो बन्नेछ।

मिथुनः सञ्चित धन खर्च हुँदा मन अशान्त र उदास हुनेछ। लगानीका स्रोत दरिला भएकाले संकटमा राहत मिल्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नाले दिन सहजै बित्नेछ।

कर्कटः आम्दानीका स्रोतको खोजी गर्दागर्दै समय बित्नेछ। तपाईंको उन्नति देखेर विपक्षी समूह सक्रिय हुनेछ। झुटा आरोप लगाएर फसाउन खोज्ने व्यक्तिसँग सचेत बन्नु राम्रो हुन्छ। परिवारले शंकाको सूचीमा राखेकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

सिंहः भाग्य बलियो छ। दैनिकी सहज बन्नेछ। तपाईंले आफ्नो उचाई बुझ्न नसक्दा सानो कुरामा समस्या हुनसक्छ। हिम्मत गरेर सुरु गरेको श्रम र लगानीको क्षेत्रबाट उन्नति हुनेछ। परिवार, समाज र संगठनमा तपाईंको प्रशंसा हुनेछ।

कन्याः अप्रिय समाचारले मन अशान्त हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट सफलता मिल्नेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा सम्मान मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। आफन्तको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ।

तुलाः प्राविधिक क्षेत्रमा प्रगति हुनेछ। व्यापारिक क्षेत्रमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्ने खतरा हुनसक्छ। संकटमा परिवारको सहयोग प्राप्त हुनेछ।

वृश्चिकः श्रम गरेको क्षेत्रमा सफलता मिल्नेछ। तपाईंको योजना सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्ने योग छ। संस्कार र संस्कृति बिर्सिएमा संकट आइपर्ने देखिन्छ।

धनुः दैनिकी राम्रो छ। सानो लगानीबाट उद्यम क्षेत्रमा सफलता मिल्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारको दोहोरो चरित्रले भने मन दुःखी हुनेछ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

मकरः मन धार्मिक क्षेत्रमा आकर्षित हुनेछ। यसले व्यवहारिक झन्झटबाट राहत मिल्नेछ। धार्मिक क्षेत्रको चर्चाले मन शान्त हुनेछ। व्यक्तिगत रुपमा गरेको लगानीमा विवादित हुने भएकाले संयुक्त लगानी गर्नु रम्रो हुनेछ। परिवारको सहायोगले दिन रमाइलोसँग बित्नेछ।

कुम्भः दिन रमाइलो छ। राजनीतिक र सांगठनिक बलको आधारमा महत्त्वपूर्ण काम बन्नेछन्। शिक्षामा गरेको लगानीबाट प्रगति हुनेछ। व्यापारमा नाफा हुने योग छ। स्वास्थ्यमा भने पुरानो रोग बढ्ने जोखिम देखिन्छ। संकटमा परिवारको साथ र सायोग प्राप्त हुनेछ।

मीनः धनलक्ष्मी योग परेको छ। व्यापारमा फाइदा हुनेछ। दैनिक काम र संगठनमा बढुवा हुने योग छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। संस्कारमा ख्याल गरे परिवारसँग्को सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

अटल विहारी वाजपेयीका केही अमर वाणीहरु

Next Post

आजको मौसम : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने

आजको मौसम : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In