• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

    चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

    तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तराईमा हतियारको त्रासः सामान्य विवादमा समेत चल्छ गोली

by
७ पुस २०७९,
0
तराईमा हतियारको त्रासः सामान्य विवादमा समेत चल्छ गोली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– तराईका जिल्लाहरूमा व्यक्तिको हातमा अवैध हतियार पुग्दा समस्या बढ्दै गएको छ । प्रहरीका अनुसार अंशबण्डा, घरझगडा जस्ता सामान्य विवादमा समेत आवेगमा आएर हतियार प्रयोग गरिहाल्ने घातक प्रवृत्ति देखिन थालेको छ ।

प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार प्रदेश २ मा ससाना विवाद, आपसी रिसराग, मदिरा सेवनलगायतका कारण हत्या जस्तो गम्भीर प्रकृतिका घटना समेत हुने गरेका छन् ।

प्रवक्ता राई भन्छन्, ‘विशेष गरी तराई क्षेत्रमा सामान्य घरझगडा, दाइजोको निहुँ अंशबण्डा, लेनदेनजस्ता विषयमा हत्यासम्मको गम्भिर अपराध हुने गरेको देखिएको छ ।’

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर सम्मको ४ महिनामा प्रदेश २ मा ज्यान सम्बन्धी ६२१ वटा मुद्दा दायर भएका छन् । यस अवधिमा ३६ जनाको त हत्या नै भएको छ ।

सामान्य विवादमा गोली प्रहार

प्रहरी अनुसन्धान अनुसार तराईमा सामान्य झगडा र लेनदेन विवादमा अवैध हतियार प्रहार गर्ने र ज्यानै लिनेसम्मका घटना हुने गरेका छन् । घटनामा कटुवादेखि स्वचालित पेस्तोलसम्म प्रयोग हुने गरेको छ । प्रहरी राई भन्छन्, ‘प्रदेश २ का आठवटै जिल्ला भारतसँग सिमा जोडिएका छन् । खुला सीमाका कारण वारिपारिको सहज सम्बन्धले आपराधिक क्रियाकलाप गर्नेहरूलाई सहज बनाएको छ । यसले सुरक्षा चुनौती समेत बढाएको देखिन्छ ।’

जानकारहरूका अनुसार पनि तराईका जिल्लाहरूमा ससाना विवाद, रिसइबी, समान्य छलफलका क्रममा समेत पेस्तोल देखाउने र गोली हान्ने घटना नौलो होइन । नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल भन्छन्, ‘तराईका जिल्लाहरूमा अवैध हतियारको प्रयोगका कारण हत्याहिंसा जस्ता घटना दोहोरिने गरेका छन् ।’ उनका अनुसार सामान्य झगडा र लेनदेन विवादमा हतियार प्रहार गर्ने र ज्यानै लिनेसम्मका घटनामा आधुनिक पेस्तोल प्रयोग हुनु डरलाग्दो कुरा हो ।

जानकारहरूका अनुसार पछिल्लो समय यस्तै अवैध हतियारका कारण अपराधका घटनाहरू हुन थालेका देखिन्छ जुन चिन्ताको विषय हो । प्रहरी अनुसन्धान अधिकारीहरूका भनाइमा लुकाउन सजिलो भएकाले साना हतियार नियन्त्रण गर्न सहज छैन ।

विज्ञहरूका अनुसार तराईमा अहिले साना हतियारको भयाबह अवस्था नभए पनि बेलैमा नियन्त्रण गर्नु आवश्यक छ । नत्र, कालान्तरमा साना हतियार समग्र सुरक्षाकै लागि ठूलो चुनौती बन्न सक्छ ।

Previous Post

सुन्तला खेतीबाट जीवन स्तर फेरियो

Next Post

त्रिभुवन विमानस्थलबाट उडान नियमित

सम्बन्धित खबर

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
आर्थिक

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

११ चैत्र २०८२,
तौल घटाउने औषधिमा भारतको चेतावनी
फिचर-ब्यानर

तौल घटाउने औषधिमा भारतको चेतावनी

११ चैत्र २०८२,
कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
आवाज

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

११ चैत्र २०८२,
कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि
आवाज

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

११ चैत्र २०८२,
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
फिचर-ब्यानर

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

११ चैत्र २०८२,
तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी
आर्थिक

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

११ चैत्र २०८२,
Load More
Next Post
दसैँका लागि अहिले नै हवाई टिकट ८० प्रतिशत बुकिङ

त्रिभुवन विमानस्थलबाट उडान नियमित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In