• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
४ भदौ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल भदौ ४ गते मंगलबारको राशिफल

मेषः बुद्धिको प्रयोगले गरेको कामले समस्याको समाधान हुनेछ। धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ। राजनीतिमा झुकाव रहनेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारले संकटमा साथ दिनेछन्।

वृषः बोल्दा ख्याल गर्नुपर्ने दिन छ। बोल्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ। आफ्नो देशमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीमा सावधान बन्नुपर्ने दिन छ। परिवारमा सल्लाह गरेर गरेको काम सफल बन्नेछ।

मिथुनः आफ्नो अगाडि नै विरोधी आवाज सुन्नुपर्ने हुनसक्छ। बोली र व्यवहारमा एकता आवश्यक छ। अधिकारका लागि प्रतिवाद गर्नुपर्ने दिन छ। तपाईंको पक्षमा न्याय हुने दिन छ। परिवारमा सुख र शान्ति मिल्नेछ।

कर्कटः स्वास्थ्यमा समस्या हुनसक्छ। धन कमाउने बाटो धेरै भए पनि आफूले आफूलाई नबुझ्दा समस्या हुनसक्छ। मानिसलाई देखेर झर्को लाग्ने हुनसक्छ। परिवारले तपाईंको समस्या नबुझ्दा व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ।

सिंहः खर्च बढ्ने योग छ। खर्च कटौती गर्नुपर्ने दिन छ। परिवारले भन्दा बाहिरको व्यक्तिले दिने सुझाव उपयुक्त हुनसक्छ। राजनीतिक क्षेत्रमा झुटको खेती गर्नेसँग सचेत बन्नुपर्नेछ। प्राविधिक शिक्षाबाट राम्रो फाइदा हुनेछ। परिवारमा बौद्धिक सहकार्य हुने योग छ।

कन्याः तपाईंकै कारण साथीभाइ टाढा पुग्ने योग छ। सोचेत भएर बोल्नु राम्रो हुनेछ। लगानीका क्षेत्र विवादित छन्। आफू अगाडि सर्नु भन्दा परिवारमार्फत् लगानी गर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ।

तुलाः प्रतिभाको प्रयोग गर्ने दिन छ। तपाईंले कलाको माध्यमबाट धन प्राप्त हुनेछ। सामाजिक क्षेत्रबाट सम्मान मिल्नेछ। आज बनाएको योजना लामो समयसम्म जानेछ। परिवारको तर्फबाट रचनात्मक सहयोग मिल्नेछ।

वृश्चिकः धन आर्जन गर्ने दिन छ। बौद्धिक क्षेत्रमा वादविवादमा फस्ने जोखिम हुनसक्छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः परिवारमा शान्त वातावरण बन्नेछ। समाजमा तपाईंको चर्चा हुने योग छ। धार्मिक क्षेत्रको मर्म बुझ्न नसक्दा संकट पर्नसक्छ। राजनीतिक क्षेत्रमा पदोन्नती हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकरः तपाईंको योजनाबाट अरुले लाभ लिनसक्छन्। राम्रो काम गर्दैछु भन्दा त्यसको अर्थ उल्टो लगाएर हाँस्ने साथी सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट नाफा हुनेछ। परिवारको सहयोगले दिन सहज बन्नेछ।

कुम्भः चन्द्रमा तपाईंको राशिमा भएकाले मन शान्त हुनेछ। व्यापारमा फाइदा हुने योग छ। परिवारमा मेलमिलाप र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। ठगबाट सचेत बन्नु राम्रो हुनेछ। संकटबाट बच्न धार्मिक कार्यमा सहभागी हुनु फाइदाजनक हुनेछ।

मीनः थोरै बोलेर धेरै काम गर्ने दिन छ। तपाईंलाई असहयोग गर्ने साथी सक्रिय छन्। दैनिकी सहज भए पनि ठुलो योजना नबनाउनु राम्रो हुनेछ। बाहिरको खानपानले रोग बढ्ने भएकाले घरमा पकाएको खनु राम्रो हुनेछ। चिल्लो र पिरो खाएमा स्वास्थ्यमा जटिल समस्या हुनसक्छ।

Previous Post

खप्तड बाबाका केही अमर वाणीहरु

Next Post

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, औसतभन्दा बढी वर्षा हुने

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In