• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना : जेनजी आन्दोलनको क्षति मूल्याङ्कन र पुनर्निर्माण प्रारूप पनि समावेश

    सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना : जेनजी आन्दोलनको क्षति मूल्याङ्कन र पुनर्निर्माण प्रारूप पनि समावेश

    चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

    चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

    कांग्रेस बैठक दोस्रो दिन, बाँकी सदस्यको धारणा आउने

    कांग्रेस बैठक दोस्रो दिन, बाँकी सदस्यको धारणा आउने

    दक्षिण एशियामा कोइलामा निर्भरता, प्रदूषण र स्वास्थ्य जोखिम बढ्दै

    दक्षिण एशियामा कोइलामा निर्भरता, प्रदूषण र स्वास्थ्य जोखिम बढ्दै

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुलुकको स्थायित्व गठबन्धनका नायक प्रचण्डको हातमा

by
७ पुस २०७९,
0
प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई गतिशील राजनीतिज्ञको रुपमा ब्याख्या गर्ने गरेका छन्। तर नेपाली राजनीतिमा उनलाई अस्थिर राजनीतिज्ञको रुपमा विश्लेषण गरिन्छ।

२०६४ सालको निर्वाचनमा माओवादीलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाएपछि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका प्रचण्ड अहिले सत्ता गठबन्धनको साथमा रहेका छन्। केहीले प्रचण्डले प्रधानमन्त्री पद नपाएको अवस्थामा गठबन्धन छोड्नसक्ने आँकलनहरु गरिरहेका छन्।

तर, प्रचण्डलाई भने नेपाली राजनीतिको अस्थिर चरित्र सुधार गर्न र नेपालको राजनीतिक स्थिरताका लागि पनि गठबन्धन कायमै गर्नुपर्ने आवश्यकता खडा भएको छ। मंसिर ४ गते भएको आम निर्वाचन र गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा गठबन्धनबाट सबैभन्दा बढी लाभान्वित माओवादी केन्द्र नै बनेको छ।

उनले निर्वाचनअघि पनि वाम(लोकतान्त्रिक गठबन्धनलाई चुनावपछि पनि कायम राख्‍ने बताउँदै आएका थिए। उनले गठबन्धन कायम गर्ने नेपाली कांग्रेसको निर्णयलाई पनि स्वागत गरेका थिए। उनले भनेका थिए, ुकांग्रेसले सही निर्णय गरेको छ। हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ। यो गठबन्धनमा यताउता गर्ने भन्ने हाम्रो कहीँ कतै छैन। बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ। यो गठबन्धन कुनै हालतमा छोडिँदैन।

उनले यसअघि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी चालेको र त्यसविरुद्ध गठबन्धन बनाइएकोले अहिलेको गठबन्धनको विकल्प नभएको बताउँदै आएका छन्। २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकरुपमा संसद् विघटन गरेपछि प्रचण्डकै पहलमा अहिलेको गठबन्धन बनेको थियो।

उनले यस गठबन्धनको औचित्यबारे प्रष्ट पार्दै भनेका थिए, ुनेकपा एमालेसँग पार्टी एकता गर्नु वस्तुतस् सही भए पनि केपी शर्मा ओली र उनको गुटमा देखा परेको अहंकार, पदलोलुपता, आत्मसमर्पणवाद र दक्षिणपन्थी अवसरवादका कारण नेकपा विभाजन भएको हो। ओलीले पार्टीलाई दक्षिणपन्थी कित्तामा उभ्याउने, सरकारलाई आफू निकट व्यक्ति पोस्ने र दलाल नोकरशाही पुँजीवादलाई हुर्काउने साधनको रुपमा दुरुपपयोग गरेको, संघीयता, गणतन्त्र र संविधानमाथि नै आक्रमण गरेका कारण हामीले गठबन्धन बनाएका हौं।ु

ओलीले प्रधानमन्त्री पदमा पुग्न र निरंकुश बन्नका लागि मात्र पार्टी एकता गरेको क्रमशः प्रष्ट हुँदै गएकोले ओलीसँग मिल्‍न सकिने कुनै सम्भावना नरहेको पनि उनले प्रष्ट पारेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले पनि ओलीले गरेका असंवैधानिक कदमलाई आँखा चिम्लिएर समर्थन गरेकोप्रति उनी रुष्ट बनेका थिए।

संविधानको रक्षा, लोकतन्त्रको संस्थागत, संघीयताको पूर्ण कार्यान्वयन, प्रतिगमनलाई पूर्ण रुपमा परास्त गर्ने, र शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता जस्ता जिम्मेवारी गठबन्धनको रहेकाले अहिले यस गठबन्धनको विकल्प नभएको उनले बताएका छन्।

यसरी गठबन्धनको विकल्प नभएको बताउने प्रचण्डलाई अहिले एमाले अध्यक्ष ओलीले विभिन्‍न अफरहरु देखाएर आफूतिर तान्‍ने प्रयास गरिरहेका छन्। तर, प्रचण्डले भने आफ्नो विगतमा गरेका गल्तीहरुलाई स्वीकार गर्नुको साटोले ओली आत्मकेन्द्रित भएको टिप्पणी गर्दै विश्वास गर्न नसकिने बताइरहेका छन्।

२०७२ सालमा पनि ओलीले आधा(आधा कार्यकाल प्रधानमन्त्री बन्‍ने सहमति भएको र अन्तिममा धोका दिएको र २०७७ मा पनि प्रचण्डलाई धोका दिँदै संसद् विघटन गरेका कारण ओलीले गरेका कुनै पनि प्रस्तावमा समर्थन गर्न नसकिने बताइरहेका छन्।

प्रचण्डका लागि सहज र दुई(दुई वर्ष कार्यकाल विभाजन गरेर देउवासँग रहनु नै उनका लागि हितकर हुने देखिन्छ। प्रचण्डलाई २०७२ मा ओलीले धोका दिएपछि कांग्रेसले साहरा दिएको र प्रधानमन्त्री देउवाले सहमति अनुसार नै पहिला प्रचण्डलाई नै प्रधानमन्त्री बनाएका थिए। अहिले पनि पहिले देउवालाई प्रधानमन्त्री बन्‍न दिने र त्यसपछि प्रचण्ड प्रधानमन्त्री बन्दै मुलुकको सर्वाधिक हितका लागि जनताले दिएको म्यान्डेटलाई सम्मान गर्नु नै प्रचण्डको राजनीतिक सफलता मानिनेछ।

Previous Post

प्रतिनिधिसभाका सांसदको शपथ आज, १५ भाषामा शपथ हुने

Next Post

प्रेरकः बहुमुखी प्रतिभाका धनी बेन्जामिन फ्र्याङ्कलिनको कसरी बने सफल ?

सम्बन्धित खबर

सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना : जेनजी आन्दोलनको क्षति मूल्याङ्कन र पुनर्निर्माण प्रारूप पनि समावेश
समाचार

सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना : जेनजी आन्दोलनको क्षति मूल्याङ्कन र पुनर्निर्माण प्रारूप पनि समावेश

११ चैत्र २०८२,
चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड
समाचार

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

११ चैत्र २०८२,
कांग्रेस बैठक दोस्रो दिन, बाँकी सदस्यको धारणा आउने
समाचार

कांग्रेस बैठक दोस्रो दिन, बाँकी सदस्यको धारणा आउने

११ चैत्र २०८२,
दक्षिण एशियामा कोइलामा निर्भरता, प्रदूषण र स्वास्थ्य जोखिम बढ्दै
फिचर-ब्यानर

दक्षिण एशियामा कोइलामा निर्भरता, प्रदूषण र स्वास्थ्य जोखिम बढ्दै

११ चैत्र २०८२,
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
फिचर-ब्यानर

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

११ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

११ चैत्र २०८२,
Load More
Next Post
प्रेरकः बहुमुखी प्रतिभाका धनी बेन्जामिन फ्र्याङ्कलिनको कसरी बने सफल ?

प्रेरकः बहुमुखी प्रतिभाका धनी बेन्जामिन फ्र्याङ्कलिनको कसरी बने सफल ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In