• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फलफूल खाने सही तरिका

by
३ भदौ २०८१,
0
कुन फलफूलसँग के खानुहुँदैन ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रायः गरेर मानिसले फलफूल खान समयलाई कुनै महत्व दिँदैनन्, जतिबेला खाए पनि हुन्छ भन्ने गर्छन् । कतिपय व्यक्तिको बानी नै हुन्छ खानासँगै या खाना खाएलगत्तै फलफूल पनि खाने । यस्तो बानी स्वास्थ्यका लागि एकदमै नराम्रो हो । फलफूल खाने पनि समय हुन्छ । यदि सही समयमा फलफूल खाइयो भने मात्र त्यस फलफूलले शरीरमा फाइदा पु-याउँछ ।

– खाना खानुभन्दा आधा घण्टा अगाडि अथवा खाना खाइसकेको आधा घण्टा पछि मात्रै फलफूल खाने गर्नुपर्छ । अन्यथा पाचन तथा एसिडिटी सम्बन्धी समस्या हुन सक्छ ।
– बिहानको समयमा फलफूलसको सेवन स्वास्थ्य तथा शरीरका लागि सबैभन्दा बढी फाइदाजनक हुन्छ । तर अमिला फलहरु जस्तै सुन्तला, मौसम खालीपेटमा खाँदा एसिडिटी बढ्न सक्छ ।
– फलफूलको चयन पनि आफ्नो शरीरको अवस्था अनुसार गर्नुपर्छ । चिसो महशुष भइरहेको छ भने केरा, सुन्तला, मौसम जस्ता फल नखाँदा राम्रो हुन्छ र गर्मी भइरहेको बेला मेवा, आँप जस्ता फलफूल कम खाने गर्नुपर्छ ।
– फलफूल र दूध तथा दही सँगैै खाँदा स्वास्थ्य सम्बन्धी अनेक समस्या देखा पर्छन् त्यसैले फलफूलसँग दूध वा दही खाने बानी छ भने आजैदेखि छोड्दिहाल्नुस् ।
– मिर्गौला, पथ्थरीजस्ता रोगबाट पीडित बिरामीले चिकित्सकसँग सल्लाह गरेर मात्रै कुन फलफूल खुवाउन मिल्छ त्यही फलफूल मात्र खुवाउनुपर्छ । खरभुजा खाँदा यसको साथमा अरु फलफूल नखाँदा राम्रो हुन्छ ।

Previous Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Next Post

खप्तड बाबाका केही अमर वाणीहरु

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
खप्तडबाबाका केही अमर वाणीहरु

खप्तड बाबाका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In