• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुबई एयरपोर्टको आवागमनमा वृद्धि

by
२४ साउन २०८१,
0
दुबई एयरपोर्टको आवागमनमा वृद्धि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दुबई। अन्तर्राष्ट्रिय यात्रुका लागि विश्वकै सबैभन्दा व्यस्त रहेको दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०२४ को पहिलो छ महिनामा चार करोड ४९ लाख यात्रुको आवागमन भएको दुबई विमानस्थलका सञ्चालकले बुधबार जानकारी दिनुभएको छ । यो अघिल्लो बर्षको सोही अवधिमा आठ प्रतिशतले वृद्धि भएको दुबई विमानस्थलले जनाएको छ ।

सन् २०२३ को पहिलो छ महिनामा उक्त विमानस्थल भएर आवागमन गर्ने यात्रुको सङ्ख्या चार करोड १६ लाख रहेको थियो ।

“यस वर्षको पहिलो छ महिनामा हवाई आवागमनमा रेकर्ड तोड्ने गरी भएको प्रदर्शनले विश्वव्यापी उड्डयन मार्गको रूपमा हाम्रो रणनीतिक महत्वलाई उजागर गर्दछ,” प्रमुख कार्यकारी पल ग्रिफिथ्सले भन्नुभयो ।

उहाँले भन्नुभयो, “हामीसँग बाँकी वर्षका लागि धेरै आशावादी दृष्टिकोण छ, र हामी सन् २०२४ को लागि पूर्वानुमान गरिएको नौ करोड १८ लाख अतिथिहरूको आवागमनको वार्षिक रेकर्ड तोड्ने मार्गमा छौँ ।
सन् २०१८ मा यो विमानस्थलले आठ करोड ९१ लाख यात्रुलाई सेवा दिएको थियो, जुन महामारीअघिको सबैभन्दा व्यस्त वर्ष हो ।

गत अक्टोबरमा इजरायल–हमास युद्ध सुरु भएयता यस क्षेत्रमा उथलपुथल भए पनि पहिलो छ महिनामा वर्षको सकारात्मक नतिजा आएको हो ।

ग्रिफिथ्सले भन्नुभयो, “भारतजस्ता प्रमुख स्रोत बजारहरूको बलियो माग र चीनजस्ता बजारहरूको क्रमिक तर निश्चित पुनरुत्थानले हाम्रो सफलतामा महत्वपूर्ण भूमिका खेलेको छ ।”

हवाई यात्रावृद्धिले दुबईलाई अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल विस्तार गर्न प्रेरित गरेको छ, जसले २०१० देखि खाडी वित्तीय हबको हवाई ट्राफिकको अपेक्षाकृत हिस्सा प्राप्त गरेको छ ।

यसै वर्षको सुरुमा धनी संयुक्त अरब इमिरेट्स (युएई) ले दुबईको बाहिरी इलाकामा अल मकतूममा नयाँ टर्मिनलको काम सुरु भएको घोषणा गरेको थियो, जुन खाडी इमिरेट्सका शासकले लगभग ३५ अर्ब डलरको लागतमा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थल हुने बताएका थिए ।

पूर्ण रुपमा सञ्चालनमा आएपछि विमानस्थलको वार्षिक २६ करोड यात्रु क्षमता हुने अपेक्षा गरिएको अधिकारीहरूले बताएका छन् ।

परियोजनाको पहिलो चरण १० वर्षमा तयार हुने अपेक्षा गरिएको छ, जसमा एक वर्षमा १५ करोड यात्रुहरूलाई सेवा दिने क्षमता छ ।

युएईका अधिकारीले यसले दुबई अन्तर्राष्ट्रिय विमानस्थललाई प्रतिस्थापन गर्न चाहन्छन् । यसले वार्षिक १२ करोड यात्रुहरूलाई सेवा दिनसक्छ । शहरी वस्ती रहेका कारण दुबई अन्तर्राष्ट्रिय विमानस्थलको व्यापक विस्तार असम्भब छ ।

Previous Post

सेवानिवृत्त जीवन गाउँमै बिताउने योजनामा थिए पाइलट मल्ल, जीर्णोद्धार गरेका थिए पुर्ख्यौली घर

Next Post

‘के घर के डेरा २’ मा केकी र उपासनाको इन्ट्री

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
‘के घर के डेरा २’ मा केकी र उपासनाको इन्ट्री

‘के घर के डेरा २’ मा केकी र उपासनाको इन्ट्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In