• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एनसेलद्वारा रोमाञ्चक विश्वकप फुटबल फाइनलको विशेष लाइभ स्क्रिनिङ

by
४ पुस २०७९,
0
एनसेलद्वारा रोमाञ्चक विश्वकप फुटबल फाइनलको विशेष लाइभ स्क्रिनिङ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एनसेल आजियाटा लिमिटेडले आइतबार २२ औं फिफाविश्वकप फुटबल २०२२ को फाइनल खेलको विशेष लाइभ स्क्रिनिङ कार्यक्रमआयोजना गरेकोछ । अन्नपूर्ण होटलको पुलसाइडमा सम्भवत नेपालमाअहिले सम्मकै ठूलो स्क्रिनहरु मध्ये एकमा देखाइएको प्रत्यक्ष प्रसारणमा १९०० भन्दा बढी दर्शकको उत्साहजनकउपस्थिती रहेको थियो ।

कार्यक्रम स्थलमादुई ठूला डिजिटल स्क्रिन बाहेक दर्शकको सुविधाकालागिअन्य स्क्रिनहरूमा समेत देखाइएको अर्जेन्टिना र फ्रान्सबीचको फाइनलखेलको प्रत्यक्ष प्रसारण एकदमै उल्लासमय बनेको थियो । आमन्त्रितनिजी संघसंस्थाकाप्रतिनिधि, बैंक तथावित्तीय संस्था, व्यावसायिक क्षेत्रकापाहुना, कलाकार, सञ्चारकर्मी, एनसेलकाग्राहक, कर्मचारी र उनीहरुका परिवारका सदस्यलगायतले लाइभ स्क्रिनिङको भरपुर मजालिएकाथिए ।

एनसेलको रु ५९९ मा ६० जीबीपाइने होम एन्ड अवे डेटा प्याकको खरिद गर्दा एनसेलकाग्राहकले लाइभ स्क्रिनिङमा सहभागीहुननिःशुल्कप्रवेश पासपाएकाथिए । थपिएको ३० मिनेटमा ३–३ को बराबरी भइपछि टाइब्रेकरमा साबिकको विजेताफ्रान्सलाई ४–२ ले पराजितगर्दै अर्जेन्टिनाले ३६ वर्षपछिफिफा विश्वकफको उपाधीजितेको हो ।

मिडिया हबको मुख्य सहयोगमाआयोजनागरिएको लाइभ स्क्रिनिङ कार्यक्रममादर्शकहरूले फाइनल खेलको प्रत्यक्ष प्रसारण पुर्व आविष्कार केसी र डिजे बीपीएमको प्रस्तुतीमार्फत गीतसंगितको आनन्दलिएकाथिए र खानाकाविभिन्न परिकारको स्वादलिँदै ऐतिहासिकतथा रोमाञ्चकफाइनलखेलको मजालिएकाथिए ।

Previous Post

नबिल बचत खातामा घातक रोग बीमा निरन्तरता, ६२ करोड ९४ लाख रुपैँया दाबी भुक्तानी

Next Post

अन्तर्राष्ट्रिय पर्यटन मार्टले भारतको उत्तरपूर्वका राज्यहरुलाई आवश्यक प्रोत्साहन दिँदै

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
अन्तर्राष्ट्रिय पर्यटन मार्टले भारतको उत्तरपूर्वलाई आवश्यक प्रोत्साहन गर्ने

अन्तर्राष्ट्रिय पर्यटन मार्टले भारतको उत्तरपूर्वका राज्यहरुलाई आवश्यक प्रोत्साहन दिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In