• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्यानाडा ओलम्पिक फुटबलमा छ अङ्कको कटौतीलाई उल्टाउने प्रयासमा असफल

by
१७ साउन २०८१,
0
क्यानाडा ओलम्पिक फुटबलमा छ अङ्कको कटौतीलाई उल्टाउने प्रयासमा असफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महिला ओलम्पिक फुटबलमा जासुसी काण्डमा छ अङ्कको कटौतीलाई खेलकुदका लागि मध्यस्थता अदालतमा क्यानाडाले गरेको अपील बुधबार असफल भएपछि यथावत गरिएको छ ।

स्विट्जरल्याण्डमा रहेको निकायलाई विश्व फुटबलको नियामक निकाय फिफाले दिएको सजायको समीक्षा गर्न भनिएको थियो । यसले वर्तमान ओलम्पिक च्याम्पियनलाई पेरिस खेलकुदमा समूह चरणबाट बाहिरिने खतरामा पारेको छ ।

क्यानाडाले अहिलेसम्म न्युजिल्यान्ड र फ्रान्स विरुद्धका आफ्ना दुवै खेल जितेको छ, तर पेनाल्टीको अर्थ समूहको एउटा खेल मात्र बाँकी रहँदा शून्य अङ्क छ ।

तीन वर्षअघिको टोकियो ओलम्पिकमा स्वर्ण पदक दोहो-याउन खोज्दा अब क्वार्टरफाइनलमा पुग्ने हो भने अब बुधबार कोलम्बियालाई हराउनुपर्नेछ ।

एक स्टाफ सदस्यले न्युजिल्यान्डसँगको खेलअघि प्रशिक्षण सत्रको जासुसी गर्न ड्रोनको प्रयोग गरेपछि सजायका रूपमा क्यानडालाई छ अङ्क कटौती गरिएको थियो भने दुई लाख २६ हजार डलर जरिवाना लगाइएको थिया । उक्त खेल क्यानाडाले २–१ ले जितेको थियो ।

प्रशिक्षक बेभ प्रिस्टम्यानलाई यसअघि फिफाले उक्त काण्डमा उनको जिम्मेबारीका लागि फुटबलसँग सम्बन्धित सबै गतिविधिबाट एक वर्षको प्रतिबन्ध लगाएको थियो ।

प्रिस्टम्यानजस्तै इङ्ग्ल्यान्डकै सहायक प्रशिक्षक एन्डी स्पेन्सलाई फ्रान्सविरुद्धको आइतबारको खेलका लागि टोलीको अन्तरिम जिम्मेवारी दिइएको थियो ।

अनाधिकृत ड्रोन उडाएपछि समातिएका विश्लेषक जोई लोम्बार्डीलाई आठ महिनाको निलम्बित जेल सजाय सुनाइएको थियो र टोलीले घर पठाएको थियो । लोम्बार्डी र सहायक प्रशिक्षक जसिम मन्डरलाई पनि फिफाले एक वर्षको प्रतिबन्ध लगाएको छ ।

प्रिस्टम्यानले आइतबार माफीको पत्र जारी गर्दै ‘बिल्कुल हृदयविदारक’ भएको स्वीकार गर्नुभयो र यस सम्बन्धको अनुसन्धानमा सहयोग गर्ने वाचा गर्नुभयो ।

Previous Post

चुट्किलाः केही मननीय भनाइ

Next Post

पेट्रोल र डिजेलको मूल्य घट्यो, अब लिटरकाे कति ?

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
हरित करको सुरुवात, कर नबुझाएकालाई फागुनसम्म छुटको सुविधा

पेट्रोल र डिजेलको मूल्य घट्यो, अब लिटरकाे कति ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In