• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

    धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

    धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

    अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

    अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

छोराछोरीको सफलताको लागि नरिवलजस्तै बाहिर कठोर भित्र नरम हुनुपर्छ

by
१७ साउन २०८१,
0
छोराछोरीको सफलताको लागि नरिवलजस्तै बाहिर कठोर भित्र नरम हुनुपर्छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

छोराछोरीको स्थानमा आफूलाई राखेर हेर्नुस् अनि मात्र उनीहरुलाई बुझ्न सकिन्छ । कहिलेकाहीँ साथीभाइमाझ बसेर अनुभव गर्नुस अनि मात्र उनीहरुको समस्या र खुबी बुझ्न सजिलो हुन्छ । अन्यथा छोराछोरी तपाईंको लागि कहिल्यै बिसाउन नमिल्ने घाँडो सावित हुन्छन् ।
याद राख्नुस्— यसको मतलब उनीहरु जे जे चाहन्छन् खुरुखुरु पूर्ति गर्नु भनेको होइन । उनीहरु जे जे चाहन्छन् त्यसलाई उनीहरु आफै प्राप्त गर्ने वातावरणको निर्माण गर्नु नै आमाबाबुको बुद्धिमानी हो । सन्तानले साइकल–मोटरसाइकलको लागि पैसा माग्छन् भने यस पैसाको बापत आमाबाबाको लागि के गर्न सकिन्छ भनेर सोध्नुस् । सित्तैमा केही पनि पाइँदैन त्यसैले परिश्रम गरेर मात्र पैसा पाइन्छ भन्ने महसुस गराउनु नै बुद्धिमानी हुनेछ । अर्काे शब्दमा — उनीहरुलाई ऋण त दिनुहुन्छ तर सित्तैमा उनीहरुको फर्माइस पूरा गर्नु हुँदैन । हामीले देखिरहेकै छौँ कि कसैले एक कप चिया खुवाउँदा धन्यवाद दिने हाम्रो सन्तानले आमाबाबुले लाखौँ कप चिया खुवाइसक्दा पनि एउटा धन्यवाद दिँदैनन् । अतः उनीहरुलाई धन्यभागी बन्न सिकाउनुहोस् । आमाबाबा नरिवलजस्तै बाहिर कठोर र भित्र नरम हुनुपर्दछ ।
साभारः ‘नव सफलता शास्त्र २’ पुस्तकबाट

Previous Post

तल्लो सेती जलविद्युत् आयोजना : पाँच सय रोपनी क्षेत्रफल अधिग्रहण

Next Post

अस्पताल निर्माण अन्तिम चरणमा

सम्बन्धित खबर

प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो
फिचर-ब्यानर

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

१ चैत्र २०८२,
धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै
आर्थिक

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

१ चैत्र २०८२,
अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की
आवाज

अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

१ चैत्र २०८२,
पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद
जीवन शैली

१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

१ चैत्र २०८२,
आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
Load More
Next Post
अस्पताल निर्माण अन्तिम चरणमा

अस्पताल निर्माण अन्तिम चरणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In