• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

    पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कपाल झर्ने समस्याको अचुक घरेलु समाधान

by
१६ साउन २०८१,
0
कपाल झर्ने समस्याको अचुक घरेलु समाधान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रौँको जरामा पोषण नपुग्नु, कपालमा चायाँ पर्नु, टाउकाको रौँको दाद आदि कारणले रौँ झर्दछ । यस्तै प्रकारले विभिन्न प्रकारको साबुनको प्रयोग, वृद्धावस्था, मानसिक तनाव र महिलामा महिनावारी सुक्ने बेलामा रौँ झर्दछ ।

घरेलु उपचार
– कागतीको रस १० ग्राममा नरिवलको तेल समभाग फिटेर औँलाका टुप्पाले रौँका जरा भिज्ने गरी मोल्ने र कपालमा रुमाल बाँधेर सुत्ने । बिहान रिठोको दाना घोलेको पानीले या मनतातो पानीले नुहाउने ।
– आलसको तेल खराएर वरका पात टुक्राटुक्रा पारी त्यसमा डढाउने र तेल छानेर राख्ने । बिहान–बेलुका रौँका जरामा या खुइले टाउकोमा केही दिनसम्म घस्ने ।
– बकाइनोको गेडा तोरीको तेलमा फुराएर डढेपछि त्यसको खरानी र त्यही तताएको तेल मल्हम बनाई केही दिनसम्म शिरमा लेप गर्नाले खल्वाट टाउकोबाट रौँ निस्कन सहयोग गर्छ ।
– धनियाँको धूलो कागतीको चुकमा मिलाएर केही दिनसम्म लेप गरे खुइलिएको ठाउँमा रौँ निस्कन सक्छ ।
– कागतीको बियाँ पानीमा पिसेर खुइलिएको ठाउँमा केही दिनसम्म लेप लगाए फेरि रौँ उम्रन सक्छ ।
– हात्तीको दाँत पोलेको खरानी तोरीको तेलमा फिटेर खुइलिएको ठाउँमा केही दिन लगाए रौँ उम्रन्छ ।
– कागतीको रसमा हरियो अमला पिसेर बाक्लो लेदा भएपछि रौँका जरामा मोल्ने गर्नाले रौँ झर्न थामिन्छ र रौँ कालो, नरम र लामो पनि हुन्छ ।
– कागतीको रस वरको दाह्री (वरको बोटमा उम्रेका मसिना जरा) मसिनो गरी पिसेर रौँका जरामा मोल्ने । एक घन्टापछि नुहाएर कपालमा नरिवलको तेल लगाउने । यसले रौँ झर्न बन्द हुन्छ र रौँ पनि लामो हुन्छ ।
साभारः ‘योगतन्त्र’ पुस्तकबाट

Previous Post

आफ्नो मतलाई आफैले कम नआँक्नु नै सफल बन्ने आधार हो

Next Post

ओरिसन स्वेट मार्डेनका केही अमर वाणीहरु

सम्बन्धित खबर

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
आर्थिक

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

७ चैत्र २०८२,
पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का
फिचर-ब्यानर

पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

७ चैत्र २०८२,
परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’
आवाज

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

७ चैत्र २०८२,
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
फिचर-ब्यानर

बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

७ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

७ चैत्र २०८२,
निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
अन्तर्राष्ट्रिय

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

७ चैत्र २०८२,
Load More
Next Post
ओरिसन स्वेट मार्डनका केही अमर वाणीहरु

ओरिसन स्वेट मार्डेनका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In