• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना वैशाख २ देखि

    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

    इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना वैशाख २ देखि

    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

    इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
७ साउन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल साउन ७ गते सोमबारको राशिफल

मेषः दैनिकी राम्रो छ। योजना सफल बन्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट राम्रो नाफा हुनेछ। राजनीति क्षेत्रबाट नाम र दाम मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः पुराना मित्रसँगको भेटले मनमा उत्साह बढ्नेछ। नयाँ योजना बन्नेछ। सामाजिक क्षेत्रमा गरेको कामले मन खुशी हुनेछ। आर्थिक प्रगति हुनेछ। परिवारसँगको सहकार्यले दैनिकी सहज बन्नेछ। काम गर्नु अगाडि विवेक प्रयोग गर्नुपर्नेछ।

मिथुनः दिन सामान्य छ। अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ। प्रेममा सफलता मिल्नेछ। व्यापारमा पार्टनरले धोका दिने खतरा देखिन्छ। लगानी गर्नु अगाडि विवेक प्रयोग गर्नु फाइदाजनक देखिन्छ। परिवारको तर्फबाट भने सहयोग मिल्नेछ।

कर्कटः अवसरको सिर्जना हुने दिन छ। लगानी गरेको भए स्वास्थ्य क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको श्रमको उचित मूल्यांकन हुनेछ। साथीले विश्वास गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। पश्चिमको लामो यात्रा भने नगर्नु राम्रो हुनेछ। कुनै योजना बनाएको भए सुरुमै सार्वजनिक नगर्नु राम्रो हुनेछ।

सिंहः दिन रमाइलो छ। लगानीका क्षेत्रबाट उत्साह बढ्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले उत्साह बढ्नेछ। निर्णय क्षमतामा कमजोर बन्दा विपक्षीले खेल्ने जोखिम देखिन्छ। परिवारले शंका गर्ने जोखिम देखिन्छ।

कन्याः आज राम्रो अवसर प्राप्त हुनेछ। रमाइलो समाचारले मनमा उमंग बढ्नेछ। वैदेशिक क्षेत्रका गरेको लगानीले नाफा हुनेछ। डुब्नै लागेको धन प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः दिन सामान्य छ। तपाईंको विरोध गर्नेहरु सक्रिय छन्। योजना बनेको भए सुरुमै सार्वजनिक नगर्नु राम्रो हुनेछ। स्वदेशमा लगानीको अवसर प्राप्त हुने योग छ। परिवारको साथले महत्तवपूर्ण काम सहजै बन्नेछ।

वृश्चिकः आफन्तको सहयोगले काम बन्नेछ। लामो समयदेखि अवरुद्ध बनेको योजना अगाडि बढ्नेछ। मनमा भने खटपटी बढ्ने जोखिम देखिन्छ। परिवारको रचनात्मक साथ र सहयोग मिल्नेछ।

धनुः राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ। सामान्य लगानीबाट राम्रो आम्दानी हुनेछ। न्याय क्षेत्रमा तपाईंको कामको उचित मूल्यांकन हुनेछ। प्रेम सम्बन्ध कसिलो बन्नेछ। सानो लगानीबाट राम्रो आम्दानी हुने दिन छ।

मकरः धन आर्जन गर्ने समय छ। तपाईंको कामको धेरैले प्रशंसा गर्नेछन्। राजनीतिक क्षेत्रमा भने आफन्तले असहयोग गर्दा मन दुःखी बन्नेछ। स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। तपाईंले सोचेको काम पूरा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भः शिक्षा क्षेत्रको लगानीले उत्साह बढाउने छ। स्वास्थ्यमा लाभ हुनेछ। प्राविधिक क्षेत्रको रमझमले मन तान्नेछ। सन्तान सुख प्राप्त हुनेछ। आफ्नो हैसियत नबुझ्दा विवाद बढ्ने जोखिम छ।

मीनः धन आर्जनको स्रोत पत्ता लाग्नेछ। साथीबाट सकारात्मक सहयोग प्राप्त हुनेछ। रुप र पदको घमण्ड गर्दा अरुले कुरा काट्नसक्छन्। परिवारसँगको सल्लाह वा छलफलमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। प्राविधिक क्षेत्रको लगानीले मनमा खुशी मिल्नेछ।

Previous Post

महावीरका केही अमर वाणीहरु

Next Post

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १३० जनाको मृत्यु

सम्बन्धित खबर

आर्थिक गणना वैशाख २ देखि
आर्थिक

आर्थिक गणना वैशाख २ देखि

१९ चैत्र २०८२,
बालाजु बाइसधारा मेला सुरु
आवाज

बालाजु बाइसधारा मेला सुरु

१९ चैत्र २०८२,
इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै
अन्तर्राष्ट्रिय

इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

१९ चैत्र २०८२,
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
आवाज

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

१९ चैत्र २०८२,
चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा
अन्तर्राष्ट्रिय

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

१९ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य केही घट्यो

१९ चैत्र २०८२,
Load More
Next Post
लमजुङमा पहिरो अपडेट : बेपत्ता वृद्धको शव भेटियो

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १३० जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In