• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना वैशाख २ देखि

    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

    इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना वैशाख २ देखि

    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

    इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

महिला हिंसाको मजाक बनाएको भन्दै ब्राजिलका राष्ट्रपतिको आलोचना

by
६ साउन २०८१,
0
महिला हिंसाको मजाक बनाएको भन्दै ब्राजिलका राष्ट्रपतिको आलोचना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रियो दि जेनेरियो। ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले यस हप्ता महिलाविरुद्ध हुने हिंसाको विषयमा मजाक गरेपछि विवाद सृजना भएको छ ।

ब्रासिलियाका मन्त्री र व्यापारिक नेताहरूसँगको वार्तामा राष्ट्रपति लुलाले महिलाविरुद्ध बढ्दो दुर्व्यवहारको नयाँ तथ्याङ्क एक “दुखद समाचार” रहेको बताउनुभयो ।

त्यसपश्चात फुटबल खेलहरुमा प्राय महिला विरुद्धको दुर्व्यवहार बढ्दो हुने भन्ने विषयमा भएको एउटा अध्ययनमा प्रतिक्रिया दिँदै ७८ वर्षीया राष्ट्रपतिले आफ्नो मनपर्ने फुटबल टोलीलाई जोड्दै “यदि हिंसा गर्ने व्यक्ती कोरिन्थियन टोलीका प्रशंसक हो भने, ठीक छ” भनेर मजाक गर्नुभएको थियो ।

प्रत्यक्ष प्रसारण गरिएको राष्ट्रपतिको उक्त अभिव्यक्तिले व्यापक आलोचना निम्त्याएको छ ।

“ लुलाको यो टिप्पणी कुनै पनि सन्दर्भमा हास्यास्पद छैन । राष्ट्रपतिको यस्तो मजाकले महिलाहिंसा सम्बन्धी ब्राजिल त्रासदीलाई सामान्य बनाउँछ । सन् २०१५ देखि कम्तिमा दश हजार छ सय महिला हिंसाको सिकार भएका छन्“, एम्नेस्टी इन्टरनेसनलले सामाजिक सञ्जाल एक्समा लेखेको छ।

एम्नेस्टीले खेलको समयमा महिलाविरुद्ध शारीरिक आक्रामकता २१ प्रतिशतले बढेको प्रतिवेदनलाई उद्धृत गर्दै भनेको छ, “यो ठिक होइन।”

पूर्व राष्ट्रपति जायर बोल्सोनारो पनि लुलाले अभिव्यक्तीलाई “मूर्खतापूर्ण” रहेको बताउनुभएको छ ।

राष्ट्रपतिको वामपन्थी श्रेणीभित्रबाट पनि भर्त्सना गरिएको थियो, काङ्ग्रेस महिला फर्नान्डा मेल्चियोन्नाले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्नुभयो “घरेलु हिंसा कुनै मजाक होइन।”

Previous Post

केटीहरुलाई पटक्कै मन नपर्ने केटाका बानीहरु

Next Post

देशभर एक हजार ६ सय ५७ जनामा डेंगी संक्रमण

सम्बन्धित खबर

आर्थिक गणना वैशाख २ देखि
आर्थिक

आर्थिक गणना वैशाख २ देखि

१९ चैत्र २०८२,
बालाजु बाइसधारा मेला सुरु
आवाज

बालाजु बाइसधारा मेला सुरु

१९ चैत्र २०८२,
इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै
अन्तर्राष्ट्रिय

इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

१९ चैत्र २०८२,
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
आवाज

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

१९ चैत्र २०८२,
चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा
अन्तर्राष्ट्रिय

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

१९ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य केही घट्यो

१९ चैत्र २०८२,
Load More
Next Post
डेंगु सङ्क्रमण ६९ जिल्ला फैलियो, सबैभन्दा बढी काठमाडौंमा

देशभर एक हजार ६ सय ५७ जनामा डेंगी संक्रमण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In