• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
६ साउन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल साउन ६ गते आइतबारको राशिफल

मेषः वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। न्यायिक क्षेत्रमा रुचि बढ्नेछ। प्रेम सम्बन्ध सफल बन्ने दिन छ। राजनीतिमा झगडा हुने भएको काम गर्नु अगाडि विवेक प्रयोग गर्नुपर्नेछ। विद्या र बुद्धिको माध्यमबाट कार्यकुशलता प्रदर्शन गर्ने दिन छ।

वृषः दैनिकी सामान्य छ। भएको सम्पत्ति सदुपयोग गर्नुपर्ने दिन छ। उद्योगमा ठुलो लगानी नगर्नु राम्रो हुनेछ। समय खराब भएकाले राजनीतिमा अगाडि नबढ्नु राम्रो होला। परिवारसँग छलफल गरेर अगाडि बढे दिन सहज हुनेछ। पुराना कामको राम्रो नतिजा प्राप्त हुनेछ।

मिथुनः दिन राम्रो छ। आर्थिक क्षेत्रमा लाभ हुनेछ। फलफूल र कृषि क्षेत्रको लगानीबाट फाइदा हुने दिन छ। पशुपालनबाट राम्रो आम्दानी मिल्नेछ। परिवारको सहयोग लिएर अगाडि बढ्दा व्यापार बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः लगानीको क्षेत्रबाट नाफा कमाउने समय छ। शिक्षाको लगानीबाट सफलता मिल्नेछ। लामो समयदेखि देखिएको स्वास्थ्य समस्यामा सुधार हुनेछ। आफन्तसँग जोगिएर काम गर्नुपर्ने दिन छ। नयाँ लुगा लगाउने अवसर प्राप्त होला। परिवारको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ।

सिंहः लामो समयपछि टाढा पुगेका साथीसँग भेट हुनेछ। साथीसँगको भेटले मन शान्त हुने योग छ। कुनै योजना बनाउनु भएको भए कार्यान्वयन नहुँदै योजना सार्वजनिक नगर्नु राम्रो होला। कार्यक्षेत्रमा विद्या र बुद्धि प्रदर्शन गर्ने दिन छ। परिवारको सहयोग प्राप्त हुनेछ।

कन्याः दिन चुनौतीपूर्ण छ। समस्यासँग भागेर होइन त्यसलाई चिर्दै सफलता प्राप्त गर्न सकिने छ। धनी र घमण्डी साथीसँग सचेत बन्नु राम्रो होला। विवेक प्रयोग गरेर गरेको काम सफल बन्नेछ। यस्ता सफलताले मन शान्त हुने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः दिन रमाइलो छ। शरीरमा फुर्ती आउने छ। मन शान्त हुनाले काम सफल बन्नेछ। धार्मिक कार्यमा झुकाव बढ्नेछ। थालेको काम सफल बन्ने योग छ। परिवारसँग सल्लाह गरेर गरिने कामबाट मात्र सफलता हात लाग्ने दिन छ। सामाजिक क्षेत्रमा भने सम्मान बढ्नेछ।

वृश्चिकः साथीले दुःखी बनाउने जोखिम देखिन्छ। बुझेर पनि नबुझेजस्तो गर्ने साथीसँग टाढै बस्नु राम्रो होला। न्यायपूर्वक गरेको श्रमको मूल्य प्राप्त हुनेछ। शिक्षा र प्राविधिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। स्वास्थ्यको ख्याल नगर्दा परिवारमा विवाद हुने देखिन्छ।

धनुः सानो लगानीबाट राम्रो आम्दानी हुने दिन छ। तपाईंको कामको प्रशंसा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम देखिन्छ। वैदेशिक क्षेत्रको व्यापार फस्टाउने योग छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सफल बन्नेछ।

मकरः अचानक सञ्चित धन खर्च हुनेछ। सोचेको भन्दा फरक परिणाम प्राप्त होला। वैदेशिक क्षेत्रमा गरेको श्रमबाट राम्रो फाइदा हुनेछ। राजनीतिमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः दिन सहज भए पनि आफ्नै साथी जासुसको रुपमा प्रयोग हुने खतरा छ। सोचेर बोल्नु राम्रो हुनेछ। सुन्दर पहिरनले तपाईंको व्यक्तित्वको प्रशंसा हुनेछ। परिवारको साथ मिल्नेछ।

मीनः धन आर्जनको स्रोत पत्ता लाग्नेछ। साथीबाट सकारात्मक सहयोग प्राप्त हुनेछ। रुप र पदको घमण्ड गर्दा अरुले कुरा काट्नसक्छन्। परिवारसँगको सल्लाह वा छलफलमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। प्राविधिक क्षेत्रको लगानीले मनमा खुशी मिल्नेछ।

Previous Post

अटल बिहारी वाजपेयीका केही अमर वाणीहरु

Next Post

व्यापार मन्दीको ज्योतिषीय कारणहरू र समाधानको उपाय

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
व्यापार मन्दीको ज्योतिषीय कारणहरू र समाधानको उपाय

व्यापार मन्दीको ज्योतिषीय कारणहरू र समाधानको उपाय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In