• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गत आवमा १४ हजारभन्दा बढी महिला पदयात्रीले गरे गोसाइँकुण्ड क्षेत्र अवलोकन

by
५ साउन २०८१,
0
गत आवमा १४ हजारभन्दा बढी महिला पदयात्रीले गरे गोसाइँकुण्ड क्षेत्र अवलोकन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्र अवलोकनका लागि गत आर्थिक वर्षमा चौध हजार भन्दाबढी महिला पैदयात्रीले भ्रमण गरेका छन् ।

बाह्य मुलुकका महिला हिमाली प्राकृतिक छटाको अवलोकन गर्न र आन्तरिक महिला हिमाली उच्च भागको अवलोकन एवं धार्मिक यात्राका लागि पर्यटकको रूपबाट यहाँ आउने गरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा यस्ता १४ हजारभन्दा बढी महिलाले अवलोकन भ्रमण गरेका हुन् । उक्त अवधिमा यहाँ आठ हजार चार सय ७९ आन्तरिक तथा चार हजार नौ सय ७७ बाह्य महिला पैदयात्रीले भ्रमण गरेका लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । पुरूषतर्फ भने स्वदेशी तथा विदेशी एवं सार्क राष्ट्रका समेत गरी २३ हजार एक सय १८ जनाले रसुवाको भ्रमण गरेको कार्यालयले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज क्षेत्र भएकाले यहाँ विदेशीलाई प्रतिव्यक्ति रू तीन हजार, सार्क राष्ट्रका पर्यटकलाई रू एक हजार पाँच सय र आन्तरिकका लागि रू एक सय शुल्क लाग्ने प्रावधानअनुरूप गत आवमा रु तीन करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

यस्तै गत आवमा पर्यटक शुल्क, वन पैदावार, होटल रोयल्टी, हेलिकप्टर अवतरण, दण्ड, जरिवानासमेतबाट निकुञ्जको समग्र वार्षिक राजस्व रु पाँच करोड ४३ लाख १९ हजार एक सय २१ सङ्कलन भएको वरिष्ठ संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

रसुवाको गोसाइँकुण्ड धार्मिकमार्ग तथा लाङ्टाङ पदमार्गका ठाउँ ठाउँमा होटल तथा लजको व्यवस्थापन एवं मागअनुसार खाने, बस्ने व्यवस्थाका साथै काठमाडौँदेखि छोटो दूरीमा यहाँ पुग्न सकिने भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले बताउछन् ।

प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले वर्षायाममा सकभर यात्रा नर्गन र यदि यात्रा गर्नुपर्ने भएमा जोखिमलाई ख्याल गरेर मात्र हिँड्डुडुल गर्न अनुरोध गरिएको बताउछन् । पदयात्रामा जाँदा सुरक्षा आवश्यक परेको वा बिरामी परि आपतकालीन अवस्था आएमा जिल्ला प्रशासन कार्यालय, जिल्ला आपतकालीन केन्द्र र प्रहरी प्रशासनसँग समन्वय गरी सहयोग लिने व्यवस्था गरिएकाले पछिल्लो समय पर्यटकलाई सहज भएको उल्लेख गरे ।

यहाँ महिला पदयात्रीको सङ्ख्या बढेसँगै स्थानीय महिला उत्साहित भएका छन् । महिलाले पनि पुरूष सरह पैदलयात्रा गर्न सक्छन् भन्ने शाहासीपन देखाउँदै पछिल्लो समय गाउँघर तथा सहरबजारका दिदीबहिनी यात्रामा आउन थालेपछि आफूहरू उत्पाहित भएको स्थानीयले बताउने गरेका छन् ।

Previous Post

वर्षाले सडक बन्द भएपछि सुनसान बने बागलुङका घरबास

Next Post

काटेपछि रगत आउने ढुङ्गा !

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
सासै नफेरीकनै बाँच्न सक्छ मान्छे ?

काटेपछि रगत आउने ढुङ्गा !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In