• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
३ साउन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल साउन ३ गते बिहीबारको राशिफल

मेषः सामान हराउने जोखिम भएकाले सचेत बन्नुपर्नेछ। स्वदेशमै अवसरको ढोका खुला हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र सामाजिक क्षेत्रमा सहजता मिल्नेछ।

वृषः लामो समय रोकिएको धन प्राप्त हुनेछ। सोचेको काम बन्ने योग छ। व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यमा लगानी भए प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। नयाँ ठाउँको यात्रा गर्ने योग छ। पुराना साथीसँगको भेटले मन खुशी हुनेछ।

मिथुनः श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ ठाउँमा लगानीको अवसर मिल्नेछ। धेरै अवसर प्राप्त हुने दिन छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः राम्रो कामको चर्चा हुनेछ। धेरै अवसर तपाईंकै वरिपरि घुमिरहेका छन्। वैदेशिक क्षेत्रको लगानीबा फाइदा हुनेछ। पुरानो लगानी उठ्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः काममा ढिलासुस्ती हुने भएकाले विवेक प्रयोग गर्ने दिन छ। क्षमता प्रदर्शन गर्नुपर्ने ठाउँमा ज्ञानको उपयोग गर्नु राम्रो हुन्छ। काम गर्ने ठाउँमा अधिकारका लागि संघर्ष गर्नुपर्नेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको सुझाव लिएर मात्र अगाडि बढ्नु राम्रो हुन्छ।

कन्याः धार्मिक क्षेत्रमा मन जानेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। काम गर्ने उत्साह बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। लगानी गरेको भए शिक्षा क्षेत्रबाट फाइदा हुनेछ।

तुलाः यात्रा सफल बन्नेछ। सामान्य लगानी गरे पनि आम्दानी राम्रो हुनेछ। तपाईंको प्रशंसा हुनेछ। आफ्नो निजी काम भन्दा पनि परोपरकामा समय दिनु राम्रो हुनेछ। व्यापार क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिकः आकस्मिक लाभ हुनेछ। अल्झिरहेको काम बन्नेछ। व्यपारमा देखिएको समस्या समाधान हुनेछ। नयाँ क्षेत्रको भ्रमण हुनेछ। आफन्तसँगको भेटले मन खुसी हुनेछ।

धनुः लगानीको क्षेत्रमा प्रगति हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। पेट सम्बन्धी रोग बढ्ने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुनेछ। गलत संगत त्याग्नु राम्रो हुनेछ।

मकरः शिक्षाको लगानीबाट सफलता मिल्नेछ। सामाजिक र राजनीतिक काममा झन्झट आइपर्ने देखिन्छ। परिवारको मर्म नबुझ्दा व्यवहारमा खटपटी हुनसक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः कमाउने भन्दा भएको सम्पत्ति जोगाउनतर्फ लाग्नु राम्रो हुनेछ। पेट पोल्ने, अरुले बोलेको मन नपर्ने हुनसक्छ। मन अशान्त हुने दिन छ। यसबाट जोगिन परिवारसँग सल्लाह गरेर व्यवहार गर्नु राम्रो हुनेछ।

मीनः रोकिएको धन हात लाग्नेछ। दैनिकी सहज छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षा प्रगति हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। लगानी भए वैदेशिक क्षेत्रमा उत्साह बढ्नेछ।

Previous Post

अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल

Next Post

सरकारले जारी गर्‍यो ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
सरकारले जारी गर्‍यो ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

सरकारले जारी गर्‍यो ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In