• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    एमाले संसदीय दलको बैठक बस्दै

    एमाले संसदीय दलको बैठक बस्दै

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गण्डकीमा प्राइभेट फर्म नवीकरण हुने

by
२ साउन २०८१,
0
गण्डकीमा प्राइभेट फर्म नवीकरण हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की । गण्डकी प्रदेशमा साविकको घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई नवीकरणको म्याद कटेर कानुन अभावमा नवीकरण हुन नसकेका प्राइभेट फर्महरू नवीकरण र अद्यावधिकको बाटो खुलेको छ ।

गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐनमा संशोधनपछि एक वर्ष वा सो भन्दा बढी अवधि व्यतित भई नवीकरण हुन नसकेका फर्मको यही असार २६ गतेदेखि नवीकरण गर्न सुरु गरिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता दिनेशप्रसाद आचार्यले बताए । गण्डकीमा गत वर्ष असोज ८ गतेदेखि नवीकरणको म्याद एक वर्ष कटेका फर्महरूको नवीकरण रोकिएको थियो । यसबीचमा उद्योग तथा पर्यटन कार्यालय कास्कीमा सात सयभन्दा बढी फर्मले नवीकरणका लागि निवेदन दिएका थिए ।

प्राइभेट फर्म दर्ता संशोधन नियमावली, २०८१ ले जरिवाना लिएर फर्म नवीकरण गर्न सकिने व्यवस्था गरेको उद्योग तथा पर्यटन कार्यालय कास्कीका कार्यालय प्रमुख महराज ढकालले बताए । गण्डकी सरकारले २०७८ सालमा जारी गरेको प्राइभेट फर्म दर्ता ऐनले एक वर्षभन्दा बढी म्याद गुर्जेका फर्महरूलाई नवीकरणका लागि दुई वर्षको समय दिएको थियो । ऐनले दिएको दुई वर्षको समय २०८० असोज ८ गते सकिएपछि कानुन अभावमा नवीकरण रोकिने अवस्था आएपछि प्रदेश सरकारलाई आवश्यक कानुनी व्यवस्थाका लागि अनुरोध गरिएको कार्यालय प्रमुख ढकालले जानकारी दिए ।

उनले भने, “उद्योगी व्यवसायीले नवीकरणका लागि ध्यान नदिँदा एक वर्ष बढी म्याद नाघेका फर्म धेरै थिए । हामीले नवीकरणका लागि आएकालाई कानुन नभएर थाँती राखेका थियौँ । अहिले प्राइभेट फर्म दर्ता ऐन संशोधन गरेर नवीकरण र नवीकरण शुल्कलाई व्यवस्थित गरेको छ । अबदेखि प्राइभेट फर्महरू नवीकरण गर्न रोकिने अवस्था भएन ।”

पछिल्लो संशोधन नियमावलीअनुसार अबदेखि फर्म नवीकरण गर्दा पुँजीअनुसार रु २० लाखसम्मको पुँजी छ भने प्रतिवर्ष रु दुई हजार पाँच सय र रु २० लाखमाथिका फर्मलाई रु पाँच हजार पाँच सय जरिवाना लिइने उद्योग तथा पर्यटन कार्यालयले जनाएको छ ।

“नवीकरण दस्तुरको एक वर्ष कटेपछि तेब्बर दस्तुर लिने व्यवस्था कानुनमा छ । हामीले दिएको नवीकरण अवधि कटेपछि जरिवाना लिने हो”, कार्यालय प्रमुख ढकालले भने । सरकारले जरिवाना लिएर फर्म नवीकरणको व्यवस्थापछि अहिले उद्योग कार्यालयमा उद्योगी व्यवसायीको भीड लागेको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव बलराम आचार्यले नवीकरण छुट भएका उद्योगी व्यवसायीको समस्या समाधान भएको बताए । सरकारले गरेको व्यवस्थाका बारेमा सबै व्यवसायीलाई जानकारी गराइएको उनले जानकारी दिए । उद्योग तथा पर्यटन कार्यालय कास्कीमा २१ हजार उद्योग तथा २८ हजार वाणिज्य फर्म दर्ता रहेको कार्यालयले जनाएको छ ।

Previous Post

रेलमार्ग सर्भे टोलीको गाडीमा स्थानीयले किन लगाए आगो ?

Next Post

चन्द्रागिरि केबलकारमा फसेकाहरू सबैको सकुशल उद्धार

सम्बन्धित खबर

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल
समाचार

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
समाचार

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

१८ चैत्र २०८२,
एमाले संसदीय दलको बैठक बस्दै
समाचार

एमाले संसदीय दलको बैठक बस्दै

१८ चैत्र २०८२,
राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह
समाचार

राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

१८ चैत्र २०८२,
रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो
समाचार

रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

१८ चैत्र २०८२,
अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च
फिचर-ब्यानर

अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

१८ चैत्र २०८२,
Load More
Next Post
चन्द्रागिरि केबलकारमा फसेकाहरू सबैको सकुशल उद्धार

चन्द्रागिरि केबलकारमा फसेकाहरू सबैको सकुशल उद्धार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In